• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा २० प्रतिशतले बुझे तेश्रो किस्ताको अनुदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
    13073210_631243590361656_1622450371_o

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरमा भुकम्प गएको तीन वर्ष विति सक्दा जम्मा बीस प्रतिशत भुकम्प पीडीतले मात्र तेश्रो किस्ता वापतको अनुदान रकम बुझेका छन् ।
    नवलपुरमा ८ सय ५१ जना भुकम्प पीडीत संग अनुदान सम्झौता भएकोमा एक सय ६९ जनाले मात्र तेश्रो किस्ता वापतको रकम बुझेका छन् । ६ सय ८२ जनाले अझै तेश्रो किस्ताको अनुदान रकम प्राप्त गर्न सकेका छैनन् ।
    कर्मचारीको अभावका कारण निजी आवास पुर्ननिर्माणको कामले गति लिन नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीका निमित्त प्रमुख राजेन्द्र कार्कीले बताएका छन् ।
    आठ सय ५२ घर भुकम्पका कारण पूर्ण रुपमा क्षती भएका थिए । जस मध्ये आठ सय ५१ घर धनी संग अनुदान सम्झौता गरिएकोमा पाँच सय ७० जनाले दोश्रो किस्ताको रकम बुझेका छन् । दोश्रो किस्ता नपाउनेको संख्या दुई सय ८१ रहेको छ । पहिलो किस्ताको रकम भने अनुदान सम्झौता भएका सबैले प्राप्त गरिसकेका छन् ।
    प्राविधिकहरुको अभाव र पीडीतहरुलाई भुकम्प प्रतिरोधात्मक तालिम समयमा दिन नसक्दा पुननिर्माणमा ढिलाई भएको निमित्त कार्कीले बताए । कार्यालयमा २६ जनाको दरवन्दी भए पनी हाल १९ जना कर्मचारी मात्र छन् । प्रमुख पदका कर्मचारी नहुदा समस्या सिर्जना भएको उनले बताए ।
    नवलपुरमा भुकम्पका कारण सबैभन्दा धेरै बुलिङटारमा दुई सय २४ घर भत्किएका थिए । त्यसपछी हुप्सेकोटमा एक सय ३९ र बौदीकालीमा एक सय आठ घर क्षती भएका थिए । जिल्लाको पहाडी क्षेत्रमापर्ने यी गाउँपालीकामा क्षति धेरै भएको थियो ।
    निमित्त प्रमुख कार्कीका अनुसार अहिले कामलाई तिव्रता दिईएको छ । आउदो जेठ महिना सम्ममा निजि आवास पुर्ननिर्माणको काम सक्ने गरि अहिले काम भईरहेको उनले जानकारी दिए ।
    प्रारम्भिक रुपमा संकलित पीडीतको भन्दा अहिले नवलपुरमा धेरै गुनासो दर्ता भएका छन् । आयोजनाको कार्यालय कावासोतीमा मंसिर तीन गतेसम्ममा एक हजार २ सय १९ जनाले गुनासो दर्ता गराएका छन् । लाभग्राहीको सुचिमा आफुहरुको नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेको संख्या प्रारम्भिक रुपमा दर्ता भएका भुकम्प पिडितको संख्या भन्दा धेरै रहेको छ । गुनासो दर्ता गर्नेहरुको स्थलगत अवलोन पश्चात अन्य कार्य अगडी बढाईने निमित्त प्रमुख कार्कीको भनाई छ ।
    ३५ विद्यालय पुर्ननिर्माण हुदै
    नवलपरासी पूर्व र पश्चिमा गरि दुई सय ८ विद्यालय भुकम्पका कारण क्षती भएकोमा यस आर्थिक ३५ वटा विद्यालय पुर्ननिर्माणको काम हुने जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयले जनाएको छ ।
    यस आर्थिक वर्षमा नवलपरासी पूर्वमा २४ वटा विद्यालय र नवलपरासी पश्चिममा ११ वटा विद्यालयको पुर्ननिर्माणको काम हुने निमित्त प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार गएको दुई वर्षमा नवलपरासीमा २० वटा विद्यालयको पुर्ननिर्माणको काम सकिएको छ ।
    विद्यालयमा क्षती पुगेको तर लाभग्राहीको सुचिमा सुचिकृत हुन छुटेको भन्दै केही विद्यालयले अहिले पुर्ननिर्माणको लागि नाम दर्ता गर्ने क्रम समेत जारी रहेको कार्कीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution