



देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा... विस्तृतमा




मानव जीवनको सबै भन्दा ठूलो प्रश्न उसले कति प्राप्त ग¥यो होइन, उसले आफूलाई कति विकसित ग¥यो भन्ने हो। इतिहासले असंख्य शक्तिशाली व्यक्तिहरू, समृद्ध... विस्तृतमा
संसार भरीको इतिहास अध्ययन गर्दा धर्मको कारणबाट भएको शोषण, विभेद, गरिबी, अभाव पछौटेपन लगायत संगै मुलुकको स्वाधिनता र स्वाभिमानको लागी देखाएको आदम्य... विस्तृतमा
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१