• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

२

म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

३

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

४

भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

५

महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

६

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

७

९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

८

नवलपरासीमा धान उत्पादन बढ्यो

९

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

१०

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

११

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

१२

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (२ हफ्ता अघि)
    400300189_341251128507308_484130039309337043_n

    Advertisement

    नवलपुर । नेपाल मगर संघ नवलपुरले आयोजना गरेको प्रथम नवलपुर मगर सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सवको तेस्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यतामा भएको छ । मंसिर १ गतेदेखि शुरु भएको महोत्सव मंसिर १२ गते सम्म चल्ने छ । महोत्सवमा आजदेखि कौराहा नाच प्रतियोगिता समेत शुरु भएको छ । महोत्सवमा आज पाल्पाली कौराहा समाज हुुप्सेकोट २ कोलिया नवलपुरको प्रस्तुति रहेको थियो ।

    त्यसैगरी भोलि भिमाद न.पा.२ जिलाङ्ग धरिडाडा तनहुको कौराहा नाच प्रतियोगिता रहने छ । यसैबीच नवलपुर होटेल व्यवसायी संघ नवलपुरले कावासोतीमा जारी नवलपुर महोत्सवमा नवलपुरमा घुम्न आएका विदेशी पर्यटकहरुलाई सम्मान गरेको अध्यक्ष सन्तोष राना मगरले बताए । त्यसैगरी भोलि महोत्सवमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, रुपा राना मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने नवलपुर मगर संघका सांस्कृतिक संयोजक एवम जिल्ला उपाध्यक्ष देव गाहा मगरले बताए ।

    महोत्सवको तेस्रो दिन आज ५ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल


  • Advertisement

    समाचार
  • १

    मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • २

    म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • ३

    डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • ४

    भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

  • ५

    महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

  • ६

    नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

  • ७

    ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

  • ८

    नवलपरासीमा धान उत्पादन बढ्यो

  • ९

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • १०

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution