• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
    WhatsApp-Image-2026-10-03-at-19.53.27

    Advertisement

    कावासोती । नवलपुरको कावासोतीस्थित यातायात कार्यायलमा डिजिटल लिखित परीक्षा लागू भएसंगै सेवाग्राहीको चाप बढेको छ । नवलपुरसंगै चितवन आसपासका जिल्लाका नागरिकहरु अहिले यातायातको सेवा लिन कावासोती पुग्ने गरेका छन । हप्तामा करिब १२ सय सेवाग्राही यातायात कार्यालयमा सेवा लिन पुग्ने गरेको कार्यालयले जनाएको छ । चितवनमा लाइसेन्सको काम रोकिएका कारणपनि कावासोतीमा सेवाग्राहीको चाप बढेको छ ।

    सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा विद्युतीय प्रणालीको प्रयोग प्रभावकारी बन्दै गएको हो। परम्परागत कागजी परीक्षाको विकल्पका रूपमा सुरु गरिएको डिजिटल प्रणालीले परीक्षा सञ्चालन, मूल्याङ्कन र नतिजा प्रकाशन प्रक्रियालाई सहज बनाएको छ।

    कागजी परीक्षामा परीक्षार्थीले निर्धारित उत्तरपुस्तिकामा सही विकल्पमा गोलो लगाएर वा सङ्केत गरेर उत्तर दिनुपर्ने व्यवस्था थियो। यस क्रममा उत्तर थाहा हुँदाहुँदै पनि उत्तर सङ्केत गर्ने तरिकामा हुने सामान्य त्रुटिले नतिजामा असर पर्न सक्ने अवस्था रहन्थ्यो। तर विद्युतीय प्रणालीमा ट्याबको स्क्रिनमा प्रश्न र त्यसका चारवटा विकल्प देखिने भएकाले परीक्षार्थीले आफूलाई सही लागेको उत्तरमा ट्याप गरेर सहजै अर्को प्रश्नमा जान सक्छन्।

    डिजिटल परीक्षा प्रणालीको अर्को महत्त्वपूर्ण विशेषता प्रत्येक परीक्षार्थीलाई फरक–फरक प्रश्न प्रस्तुत गरिनु हो। यसले प्रश्नपत्र आदानप्रदान गर्ने, अरूको उत्तर हेर्ने तथा अनुचित सहयोग लिने सम्भावना कम गर्न मद्दत पुर्‍याउँछ। साथै, परीक्षाका क्रममा परीक्षार्थीका गतिविधि, आवाज तथा दृश्य अभिलेख गर्ने व्यवस्थाले परीक्षा प्रक्रियाको निगरानी र आवश्यकताअनुसार समीक्षा गर्न सहज बनाएको छ।

    विद्युतीय प्रणालीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तत्काल नतिजा प्राप्त गर्न सकिने सुविधा हो। कागजी परीक्षामा उत्तरपुस्तिका सङ्कलन, परीक्षण तथा नतिजा प्रकाशनका लागि लामो समय कुर्नुपर्ने अवस्था थियो। तर डिजिटल प्रणालीमा परीक्षा सम्पन्न गरी उत्तर पेस गरेको केही सेकेन्डमै परीक्षार्थीले उत्तीर्ण वा अनुत्तीर्ण भएको जानकारी प्राप्त गर्न सक्छन्। यसले नतिजाका लागि प्रतीक्षा गर्नुपर्ने झन्झट र अन्योललाई कम गर्दै परीक्षार्थीलाई तत्काल आफ्नो अवस्थाबारे जानकारी उपलब्ध गराउँछ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution