• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ बैशाख १४, मंगलबार (५ साल अघि)
    b6

    Advertisement

    कावासोती । नवलपुरको उत्तरी भेगको बहुप्रतिक्षित सडक कालीगण्डकी कोरिडोरको काम धमाधम भइरहेको छ । यस बर्षको असार सम्ममा ७० प्रतिशत काम सक्ने योजनाका साथ काम भइरहेको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा योजनाका प्रमुख सुवोध देवकोटाले जानकारी दिनु भयो ।
    करिब रु ५ अर्व ५० करोडको लागतमा सडकको निर्माण कार्य भइरहेको प्रमुख देवकोटाले बताउनुभयो । दुई बर्ष अगाडि ठेक्का सम्झौता गरि भारतीय निर्माण कम्पनीले काम शुरु गरेको हो उहाँले भन्नुभयो –‘ वन क्षेत्र तथा बिजुलीका पोल भएका ठाउँ बाहेक काम भइरहेको छ । वन क्षेत्र र बिजुलीका पोल भएका क्षेत्र बाहेकको काम हामीले यहि बर्ष सक्छौं ’ । वनका रुखहरु भएका ठाउँमा सहज काम थाल्नका लागि वन मन्त्रालयमा कागज पेश गरिसकेका छौं प्रमुख देवकोटाले भन्नुभयो –‘ अर्को सालको असार सम्ममा सडक निर्माण सक्छौं’ ।


    सडको काम बुलिङटारको कोटथर देखि पाल्पाको रामपुर सम्मको तीब्र गतिमा भइरहेको छ । नवलपुरको पहाडी क्षेत्रका लागि यो सडक वरदान नै हो बुलिङटारका अगुवा यूवा विद्रोही गिरीले भन्नुभयो –‘ देशले केपी शर्मा ओलीको नेतृत्व पाएकाले २९ बर्ष पछि हामीले संकल्प गरेको सडक पाएका छौं यसले यहाँको मुहार फेर्ने काम गरेको छ ।’ वि.स. २०४९ सालमा जिल्ला विकास समिति नवलपरासीले शुरु गरेको यो सडक बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । सडक संगै खोला तथा खोल्सीहरुमा पुल निर्माण समेत भएका छन् । बुलिङटार, डेढगाउ,ँ रामपुर क्षेत्रमा सडक कालोपत्रे गर्नेकाम भइरहेको छ ।
    कालीगण्डकी कोरिडोर निर्माणले राम्दी देखी देवघाट सम्मको कालीगण्डकी उपत्यकालाई नयाँ शहरको रुपमा विकास गर्ने अवधारणा अघि बढेको यूवा अगुवा गिरीले बताउनुभयो । गण्डकी प्रदेशको नयाँ शहर बन्ने ठाउँ अव यहि कालीगण्डकी उपत्यका हो उहाँले भन्नुभयो–‘ पूर्वाधार विकासको काम पहिलो सडक हो यसको निर्माण संगैं यस क्षेत्रको महत्व बढेको छ , अव एकीकृत विकासको खाँचो छ ’।
    गैडाकोट देखि पाल्पाको रामपुर सम्म रेखांकन भएपनि यो सडक निर्माणले गति लिन सकेको थिएन । जिल्ला विकास समिति नवलपरासीका तत्कालिन जिल्ला सभापति बैजनाथ चौधरीले पहाडी क्षेत्रलाई सडक सञ्जालमा जोड्न स्थानीय निकायले जोड गरेपनि प्रयाप्त बजेटको अभाव यो सडकले झेल्दै आएको थियो । राष्ट्रिय गौरवका आयोजनाको रुपमा सरकारले अगाडि बढाएकाले काम भएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।
    हामीले पहाडका १७ गाविसलाई लक्षित गरेर सडक निर्माणको काम थालेका थियौं अहिले त्यसको विस्तारित रुपमा कालीगण्डकी कोरिडोर बुलिङटार हुदै मुस्ताङ पुग्ने सडक बनेको छ लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका तत्कालिन जिविस सभापति चौधरीले भन्नुभयो । यो सडक खण्ड १३१.५ किलोमिटर लामो छ । यस वर्ष ७० किलोमिटर कालोपत्रे हुने योजना प्रमुख देवकोटाले बताए ।

    तस्बिरहरु : बुलिङटारमा सडक कालपत्रे हुदै । नविल पौड्याल

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution