• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक २६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

२

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

३

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

४

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

५

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

६

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

७

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

८

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

९

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

१०

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

११

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१२

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ महिना अघि)
    tribhuvan-university

    Advertisement

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने भएको छ । त्रिविको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रजिस्ट्रार रबिन्द्र शिवाकोटीले यस्तो जानकारी गराएका हुन् । परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया प्रारम्भ भइसकेको उनले बताए ।

    सूचना प्रविधिको प्रयोग र पहुँचलाई थप प्रभावकारी बनाई अनलाइन भुक्तानी, मार्कसिट र ट्रान्सक्रिप्टहरू प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गर्ने व्यवस्था थप सहज र सुलभ बनाइएको उनको भनाइ छ। उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयका केन्द्र तथा प्रादेशिक कार्यालयहरू र क्याम्पसका परीक्षा शाखामा कार्यरत कर्मचारीहरूलाई कार्यक्षेत्र तथा कार्यस्थलमै आवश्यक प्रशिक्षण प्रदान गरी परीक्षासम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लगिएको छ।

    त्रिभुवन विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयहरूबाट सञ्चालन हुने सेमेस्टर प्रणालीका शैक्षिक कार्यक्रमहरूको परीक्षासम्बन्धी कार्य प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी थप प्रभावकारी बनाउँदै लगिएको उनले बताए ।

    प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयहरूका लागि आवश्यकताअनुरूप पूर्वाधार निर्माण तथा मानव संसाधन व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको छ।

    रजिस्ट्रार शिवाकोटीका अनुसार त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने सबै तहका परीक्षाहरूका प्रश्नपत्र अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्याउने प्रणाली सञ्चालन गर्ने कार्य प्रारम्भ गरिएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    सरकारी जागिर कि काङ्ग्रेसको चाकरी? कावासोती यातायातका इन्जिनियर सुमन शर्माको हर्कतले उठायो गम्भीर प्रश्न

  • २

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • ३

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ४

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ५

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ६

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ७

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ८

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ९

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • १०

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution