काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना ...फुर्सदमा
दयाराम आचार्य कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेट सार्वजनिक गर्दै निर्माणाधिन रिङ्ग रोडलाई निरन्तरता दिएको छ । नगरपालिकाको वडा नम्बर १, ३, ५, १०, १२, ...फुर्सदमा
कावासोती । पूर्बि नवलपरासीको मध्यविन्दु–२ कोल्हुवामा आजदेखि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आजदेखि शुरु भएको राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा हिमालयन शेर्पा ...फुर्सदमा
गंगा बिश्वकर्मा चोरमारा । नबलपुरको मध्यबिन्दु ७ अम्रसामा रहेको बसन्त आर्दश युवा क्लब अम्रसाको आयोजनामा माघ १७ गतेबाट सुरु भएको जिल्ला स्तरिय भलिबल प्रतियोगिताको प्रथम उपाधी नबलपुर ...फुर्सदमा
काठमाडौं। नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले भर्खरै करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला ...फुर्सदमा
दयाराम आचार्य कावासोती ।सनलाईट सामुदायिक विकास केन्द्रको आयोजनामा डण्डामा भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी आयोजक सनलाईट सामुदायिक विकास केन्द्रले उचालेको छ । शनिबार ...फुर्सदमा
कावासोती । संघिय सांसद तिलक महतले राष्ट्रिय शानको लागि जिबनभर खेललाई आफ्नो पेशा बनाएका खेलाडीहरुका लागि अब राज्यले पेन्सन र भत्ताको व्यबस्था गर्नुपर्ने बताएका छन् । नबजागरण नमुना मा बि ...फुर्सदमा
बिजय चालिसे कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा हुने प्रथम जटायुकप क्रिकेट प्रतियोगिता २०७६ को तयारी तीब्र पारिएको छ । जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती ...फुर्सदमा
काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित भएको छ ।शुक्रबार राति मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले ...फुर्सदमा
रविन्द्र विक कावासोती।नवलपुरको कावासोती १ हात्तीखोरमा रहेको नवबिहानी युवा क्लबको आयोजनामा चैते दशै तथा राम नवमीको अवसरमा जारी भलिवल प्रतियोगितामा आज दुई खेल भएका छन् । आज भएको पहिलो ...फुर्सदमा