• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ अषाढ २७, शुक्रबार (१ साल अघि)
    inbound5214272171266130656

    Advertisement

    मध्यविन्दु। मध्यविन्दु नगरपालिका वडा नं. १४ काे समग्र विकासलाई प्राथमिकतामा राख्दै नगरप्रमुख भिमलाल अधिकारीले पहाडी क्षेत्रको समृद्धि कृषि, पूर्वाधार र पर्यटनसँग जोडेर अघि बढाइने बताएका छन्।

    साविक राकाचुली र मैनाघाट गाविसका विभिन्न वडाहरू समेटेर बनेको यो वडा भौगोलिक, सांस्कृतिक र सामाजिक दृष्टिले छुट्टै पहिचान बोकेको क्षेत्र हो। सहज सडक सञ्जाल, स्वच्छ खानेपानी, शिक्षा र स्वास्थ्यमा पहुँचका साथै आर्थिक वृद्धिका लागि नगरपालिकाले योजनाबद्ध पहल गरिरहेको नगरप्रमुख अधिकारीले  बताएका छन्।

    उनका अनुसार वडा नं. १४ मा कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले यस आर्थिक वर्षमा २० जना बाख्रापालक कृषकलाई नगरपालिकाले रु. १ लाख नगद र कृषककै श्रम लागतसहित रु. २ लाख बराबरको आधुनिक खोर निर्माण गरिदिएको छ। “उहाँहरूको उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्‍याउने हाम्रो प्रतिबद्धता छ,” नगरप्रमुख अधिकारीले भने ।

    त्यस्तै, छाप्रादी, चनौटे लगायतका स्थानमा १० जना कृषकलाई टनेलमार्फत जैविक खेतीमा प्रोत्साहित गरिंदैछ। एक सयभन्दा बढी कृषकलाई हाते ट्याक्टर, सिँचाइका लागि पाइप, जैविक मल, स्प्रे ट्यांकी, ट्रे लगायतका सामग्री प्रदान गरिएको जनाइएको छ।

    “हाम्रो पहाडी क्षेत्र हाम्रो गहना हो। भौतिक विकाससँगै नागरिकको जीवनस्तर सुधार गर्नु हाम्रो लक्ष्य हो,” अधिकारीले भने । योजनाहरूको सफल कार्यान्वयनमा स्थानीयवासीको सक्रियता र सहभागिता आवश्यक रहेको उनले स्पष्ट पारे।

    आर्थिक तथा कृषिक गतिविधिसँगै वडामा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको भन्दै सामुदायिक होमस्टे सञ्चालनका लागि छलफल अगाडि बढाइएको नगरप्रमुख अधिकारीले जनाएका छन्। “यहाँको हावापानी, दृश्यावलोकन र सांस्कृतिक सम्पदाले पर्यटकलाई मोहित पार्न सक्छ,” उनको भनाइ छ।

    उनले कृषि व्यवसायीकरण, स्वरोजगारको सृजना र पर्यटन प्रवर्द्धनमार्फत वडालाई आर्थिक समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गरेका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution