कावासोती । योङ्ग स्टार क्लब कावासोतीको १२ औं अधिवेशनबाट आनन्द गुरुङ्ग अध्यक्षमा निर्वाचित भएका छन । शुक्रबार कावासोतीमा भएको अधिवेशनबाट गुरुङ्ग सर्वसम्मवत रुपमा निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपाध्यक्षमा धन बहादुर गुरुङ्ग सचिवमा सागर कुमार गैरे, सहसचिवमा नेत्र प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा जुना राना र सदस्यहरु क्रमश : दिप कुमार नेपाली, विदुर काफ्ले, सन्देश पुन, शिव खड्का, गौतम थापा र कृष्ण राना चयन भएका छन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१