कावासोती यसरी गरियो स्वाब संकलन (भिडियो सहित )


कावासोती । नवलपुरको बिभिन्न स्थानिय तहमा अहिले स्वाब संकलनको काम धमाधम भईरहेको छ । जिल्लाका स्थानिय तहहरुमा रहेका क्वारेन्टिनमा बसेका र भारतबाट आएकाहरुको स्वाब संकलन कार्य जारी रहेको छ । कोरोना परिक्षणकालागि जिल्ला स्वास्थ्य कार्यालयको टोली खटिरहेको छ ।

कसरी गरिन्छ त स्वाब संकलन थप भिडियो

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution