
कावासोती । नवलपुरको बिभिन्न स्थानिय तहमा अहिले स्वाब संकलनको काम धमाधम भईरहेको छ । जिल्लाका स्थानिय तहहरुमा रहेका क्वारेन्टिनमा बसेका र भारतबाट आएकाहरुको स्वाब संकलन कार्य जारी रहेको छ । कोरोना परिक्षणकालागि जिल्ला स्वास्थ्य कार्यालयको टोली खटिरहेको छ ।
कसरी गरिन्छ त स्वाब संकलन थप भिडियो
