• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार (१ महिना अघि)
    making 85

    Advertisement

    मानव जीवनको सबै भन्दा ठूलो प्रश्न उसले कति प्राप्त ग¥यो होइन, उसले आफूलाई कति विकसित ग¥यो भन्ने हो।
    इतिहासले असंख्य शक्तिशाली व्यक्तिहरू, समृद्ध राज्यहरू, र विकसित सभ्यताहरू देखेको छ, तर समयको कठोर परीक्षणमा तीमध्ये केही मात्र टिक्न सके। जसले दीर्घकालीन प्रभाव छाडे, तिनीहरूको आधार केवल शक्ति, सम्पत्ति वा ज्ञान थिएन। तिनीहरूको आधार परिस्कृत चेतना, उत्तरदायि नेतृत्व र उच्च मानवीय मूल्यहरू थिए।

    मानव सभ्यताको वास्तविक यात्रा बाहिरी संसार माथिको विजय भन्दा बढी आÇनो आन्तरिक संसारको परिष्कारसँग सम्बन्धित छ। मानिसले प्राकृतिक नियम बुझ्यो, समुन्द्र पार गर्यो, आकाश छोयो, सुक्षमकणहरुको अध्ययन ग¥यो। तर ती उपलब्धीहरूको अर्थ तब मात्र सार्थक हुन्छ जब तिनलाई मार्गदर्शन गर्ने चेतना पनि समग्र रूपमा विकसित हुन्छ। अन्यथा प्रगतिको शक्ति नै असन्तुलनको कारण बन्न सक्छ। मानव अस्तित्व बहुआयामिक छ। उसमा प्रकृति संग एकाकार हुन सक्ने क्षमता छ। ज्ञान ग्रहण गर्ने क्षमता छ, सृजना गर्ने क्षमता छ, सम्बन्ध निर्माण गर्ने क्षमता छ। यही बहुआयामिकताको सन्तुलित विकासले व्यक्तित्वलाई परिपक्व बनाउँछ। जब ज्ञान चरित्र संग जोडिन्छ, क्षमता उत्तरदायित्व संग जोडिन्छ र स्वतन्त्र अनुशासन संग जोडिन्छ तब मानिस आÇनो उच्चतम सम्भावना तर्फ अग्रसर हुन्छ। कुनै पनि समाजको भविष्य त्यसका संस्थाहरुले मात्र निर्धारण गर्दैनन्। त्यसका नागरिकहरूको चेतनाले निर्धारण गर्दछ। कानुनले व्यवस्था दिन सक्छ तर चरित्रले विश्वास निर्धारण गर्न सक्छ। संरचनाले प्रणाली निर्माण गर्न सक्छ तर मूल्यहरूले त्यसलाई जीवित राख्छन्। बाह्य व्यवस्थाहरु जतिनै विकसित भए पनि यदि मानिस भित्र सत्यनिष्ठा, करुणा र उत्तरदायित्वको भावना कमजोर छ भने सभ्यताको आधार क्रमशः मक्कीदै जान्छ। यही कारणले नेतृत्वको प्रश्न केवल राजनीतिक वा प्रशासनिक विषय होइन यो त आधारभूत मानवीय र नैतिक विषय पनि हो। नेतृत्वको सार आदेश दिनुमा होइन दिशा निर्देश गर्नुमा निहित छ। प्रभाव जमाउनुमा होइन, प्रेरणा दिनुमा निहित छ। अधिकार प्रयोग गर्न मात्र होइन उत्तरदायित्व निर्वाह गर्नुमा निहित हुनुपर्दछ। असल नेतृत्व त्यस्तो नेतृत्व हो, आÇनो भूमिकालाई विशेषाधिकारको रूपमा होइन दायित्वको रूपमा बुझ्नुपर्दछ। जसले शक्ति प्राप्त गर्नु भन्दा शक्तिको उचित प्रयोगलाई महत्त्व दिन्छ, जसले लोकप्रियतालाई भन्दा सत्यलाई, तात्कालिक लाभ भन्दा दीर्घकालिनलाई प्राथमिकता दिन्छ। यस्तो नेतृत्वले समाजलाई केवल व्यवस्थापन मात्र गर्दैन, उसले समाज को नैतिक र चेतनायुक्त स्तरलाई पनि उकास्ने प्रयास गर्दछ ।

    आजको युगमा ज्ञान र प्रविधिको अभूतपूर्व विकासको गति भइरहेको छ। कृत्रिम बुद्धिमत्ता, जैविक विज्ञान, सञ्चार प्रविधि
    र स्वचालनले मानव जीवनलाई नयाँ सम्भावनाहरू प्रदान गरिरहेका छन्। तर जति ठूलो शक्ति प्राप्त हुन्छ, त्यति नै ठूलो उत्तरदायित्व पनि उत्पन्न हुन्छ। प्रविधिले साधन दिन्छ, तर ती साधनहरूको प्रयोग कुन उद्देश्यका लागि गर्ने भन्ने निर्णय अन्ततः मानव चेतनाले गर्दछ। त्यसैले भविष्यको सबै भन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा प्रविधिको मात्र होइन, चेतनाको पनि हुनेछ। प्रश्न केवल हामी के निर्माण गर्न सक्छौँ भन्ने होइन, प्रश्न यो पनि हो कि हामीले किन निर्माण गरिरहेका छौँ र कसका लागि निर्माण गरिरहेका छौँ भन्ने हो। यसै प्रश्नले सभ्यताको दिशा निर्धारण गर्छ।
    मानव जीवनको अर्को मौलिक सत्य परस्पर सम्बन्ध हो। कुनै व्यक्ति पूर्ण रूपमा स्वतन्त्र र पृथक अस्तित्व होइन। प्रत्येक जीवनको असंख्य सम्बन्धहरू, योगदानहरू र समय प्रक्रियाहरूको परिणाम हो। यस बोधले मानिसलाई विनम्र बनाउँछ। विनम्रताले सहकार्य जन्म्याउँछ सहकार्यले विश्वास निर्माण गर्छ। विश्वासले नै दिगो प्रगतिको आधार तयार गर्छ। जब मानिसले आÇनो सीमित हितलाई व्यापक हित सँग जोड्न सिक्छ, तब चेतनाको विस्तार हुन्छ। जब विकासको अर्थ केवल व्यक्तिगत समृद्धि नभई सामूहिक उन्नति बन्न थाल्छ तब मात्र सभ्यता परिपक्व हुन्छ। जब शक्ति लाई सेवा मा रूपान्तरित हुन्छ, तब नेतृत्व अर्थपूर्ण बन्छ। जब ज्ञान विवेकमा रूपान्तरित हुन्छ तब प्रगति मानविय बन्छ।

    अन्ततः मानव जीवनको उद्देश्य केवल अस्तित्व कायम राख्नु होइन, अस्तित्वलाई अर्थपूर्ण बनाउनु हो। केवल सफल हुन होइन उपयोगी हुनु हो। केवल जान्नु होइन बुझ्नु हो। केवल प्राप्त मात्र गर्नु होइन योगदान गर्नु पनि हो। यही चेतनात्मक परिपक्वता सभ्यताको वास्तविक आधार हो। यही उत्तरदायित्व नेतृत्वको स्रोत हो। यही दिगो विकासको मार्ग हो। यही मानवताको भविष्यलाई उज्यालो, सन्तुलित र अर्थपूर्ण बनाउने सबै भन्दा विश्वसनीय शक्ति हो। जब व्यक्तिको चेतना परिष्कृत हुन्छ, नेतृत्व उत्तरदायि बन्छ। जब नेतृत्व उत्तरदायि बन्छ, समाज विश्वासपूर्ण बन्छ। जब समाज विश्वासपूर्ण बन्छ, सभ्यता समुन्नत बन्छ। जब सभ्यता समुन्नत बन्छ मानवता र सहअस्तित्वमूलक सभ्यताको सहज मार्ग पुग्दछ। यही मानव जीवन यात्राको गन्तव्य हो । यही भविष्यमा सबै भन्दा ठुलो आशा हो ।

    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन् ।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution