• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    द्वन्द पीडितको समस्यालाई बेवास्ता गरेको सरोकारवालाको गुनासो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
    47576212_362791634267311_8477116890739638272_n

    Advertisement

    कावासोती । सरकारले द्वन्द पीडित शहिद, बेपत्ता तथा घाईते परिवारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
    ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा शुक्रबार कावासोतीमा आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द पीडित तथा सरोकारवालाहरुले बृहत शान्ति सम्झौताको १२ बर्ष पुरा हुदाँ समेत द्वन्द पीडितहरुको समस्या सामाधान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
    राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश पोखराका निर्देशक दिपक जंगध्वज कार्कीले द्वन्द पीडितहरुको समस्या सामाधानको लागि सरकार गम्भीर नबनेको बताए । आयोगले द्वन्द पीडितको अधिकारको लागि पटक पटक सरकारलाई ध्यानाकर्षण गराएपनि सरकार गम्भीर नबनेको उनले बताए । द्वन्द पीडितको समस्या सामाधानमा सरकार गम्भीर नभएकै कारण यस बिषयमा सरकारलाई कालोसुचिमा राख्ने तयारीमा समेत आयोग रहेको कार्कीले बताए ।
    अन्र्तक्रिया कार्यक्रममा भाग लिदै कावासोती नगरकार्यपालिका सदस्य तथा द्वन्द यातना पीडित बागबिर सुनारले द्वन्द पीडित शहिद, बेपत्ता तथा घाईतेको पक्षमा काम गर्नको लागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले शान्ति सम्झौताको १२ बर्ष पुग्दा पनि द्वन्द पीडितको समस्या व्यवस्थापन हुन नसकेको बताए ।
    शहिद परिवारका कमलराज ज्ञावालीले द्वन्द पीडितहरुलाई पनि लक्षित समुदायमा समावेश गरिनु पर्ने बताए । सरकारले बिभिन्न समयमा दिने सेवा सुविधा र लक्षित वर्गको लागि छुट्टाईएको कोटामा द्वन्द पीडित परिवारलाई समावेश गर्न उनले माग गरे ।
    बेपत्ता परिवारकी बालकुमारी जिसीले शान्ति सम्झौता पस्चात तत्काल बेपत्ताहरुको अवस्था सावर्जनिक गर्ने भनिएपनि हाल सम्म सरकारी पक्षबाट कुनै पनि जानकारी प्राप्त नभएको बताईन् ।
    राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा, मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), परिवर्तका लागि युवा नेपाल, जागृती बाल तथा युवा सरोकार, हरियाली संस्था र वातावरण जागरण बिकास मञ्चको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सामुहिक अधिकार र व्यक्तिगत अधिकारमा कुन अधिकार प्रधान हुने भन्ने बिषयमा अब बहस गर्न आवश्यक रहेको बताए । उनले द्वन्दकालिन अवस्थामा राजनितिक तथा नागरिक अधिकारको बिषयमा बढी बिषय उठन भएको उल्लेख गर्दै मानव अधिकार बृहत बिषय भएको कारण बिकाससंग अधिकारलाई जोड्न आवश्यक रहेको बताए । जिल्लामा मानव अधिकार प्रत्याभुति गर्न जिल्ला प्रशासन कार्यक्रम सदैभ सजक रहेको उनले बताए ।
    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जिल्लामा मानव अधिकारको अवस्था र इन्सेकको गतिविधिको बारे जानकारी गराएका थिए । उनले जिल्लामा बलात्कार र यौन दुव्र्यवाहारको घटनामा बढी भएको बताए । उनले सन् २०१८ जनवरी १ देखि अहिले सम्म ३१ वटा बलात्कार र यौन दुव्र्यवाहारको घटना अभिलेखिकरण गरेको बताए । जसमध्ये २२ वटा बालिकासंग बलात्कार र यौन दुव्र्यवहारको रहेको उनले बताए । जिल्ला अस्पताल नहुँदा जिल्लाका स्थानीय सर्वसाधारण उपचारको लागि चितवन पुग्न बाध्य भएको उनले बताए ।
    राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दिपक जंगध्वज कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मानव अधिकार राष्ट्रिय महाभेला गण्डकी प्रदेशका संयोजन एलएन दवाडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी रमेश थापाले, जिल्ला समन्वय अधिकारी कृष्ण लम्साल, सामुदायिक प्रहरी केन्द्रकी अध्यक्ष नारायणी भट्टराई लगायतले बोलेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution