• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष ३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिद्धार्थ आवासिय माविको २९ औं बर्षमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ८, आईतबार (६ साल अघि)
    48384028_546464072497964_4884182924351504384_n

    Advertisement

    कावासोती । नवलपरासी पूर्वको कावासोतीमा रहेको सिद्धार्थ आवासिय माध्यामिक विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवश आज (आईतबार) सम्पन्न भएको छ ।
    बार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एव प्रतिनिधि सभा सदस्य तिलक महतले शिक्षा क्षेत्रको विकास नै अहिलेको मुख्य आवस्यकता रहकेो बताएका छन् । नवलपुरको कावासोतीमा रहेको सिद्धार्थ आवासीय माध्यमिक विघालयको २९औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै महतले देशको विकास हुन सबै भन्दा पहिले शिक्षा आवस्यक पर्ने हुदा शिक्षा क्षेत्रको विकास आवस्यक रहेको बताए । सासंद महतले नवलपुर क्षेत्रमा रहेका शैक्षिक संस्थामा शैक्षिक उन्नती र विकासका लागि आफु लागि पर्ने समेत बताए ।
    यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सद्धार्थ आवासिय माविले धेरै अभिभावकको मन जितेर आफुलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएको भन्दै आगामि दिनमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै जानका लागि शुभकामना व्यक्त गरे । उनले कार्यक्रममा बोल्दै गुणस्तरीय शिक्ष्ाँका लागि अभिभावक समेत जिम्मेवार हुने भन्दै ,अभिभावकले बालबालिक प्रतिध्यान दिन आवश्यक रहेको र आफ्ना बालवालिकाले अध्यन गर्ने शिक्षण सस्थामा समेत कसरी शिक्षा प्रदान भइरहेको छ भन्ने बारेमा चासो राख्नुपर्ने बताए ।
    कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका प्रमुख धिरज शर्माले निजी क्षेत्रले शिक्षामा अतुलनिय योगदान पुर्याएको भन्दै ,अब सामुदायीक बिद्यालयमा समेत गुणस्तरी शिक्षा प्रदान गर्न यसको स्तर उकास्त स्थानिय सरकार लागि परेको बताए । उनले सामुदायीक बिद्यालयलाई संस्थागत बिद्यालय जस्तै कसरी बनाउन सकिन्छ भनेर आफुहरुले योजना बनाउन लागेको बताए । कार्यक्रममा बिद्यालयका संस्थापक प्रिन्सिपिल भोजराज दहालले बिद्यालयको शैक्षिक अवस्था ,बिद्यालयले शिक्षण अवस्थ सुधारका लागि गरेका कार्यहरु लगाएतका बारेमा बिद्यालयको जानकारी प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा बिगत तीन बर्षसम्म एस.एल.सी.÷एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान, बार्षिकोत्सवको अवशरमा गरिएका बिविध कृयाकलापमा बिजेताहरुलाई पुरस्कृती समेत गरिएको थियो । कार्यक्रममा बिद्यायलमा अध्यनरत बिद्यार्थीहरुले बिभिन्न सास्कृतीक नृत्य समेत प्रस्तुत गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution