• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कम्युनिष्ट विरोधीहरु सरकारलाई कमजोर पार्न आगो झोस्दै हिँडेका छन् : उपप्रधानमन्त्री पोखरेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १८, शुक्रबार (७ साल अघि)
    51059129_385222605614017_4183274309235507200_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले कम्युनिष्ट विरोधिहरुले सरकारलाई कसरी कमजोर पार्ने र लडाउने भनेर आगो झोस्दै हिँडेको बताउनु भएको छ ।

    शुक्रबार नवलपुरको कावासोतीमा भएको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै कम्युनिष्ट विरोधीहरुको मुटु भतभती पोलेको र उनीहरुले हातमा पुल्ठो बोकेर कहाँ झोस्ने भन्दै हिँडेको बताउनु भयो । उहाँले भन्नुभयो  ‘कम्युनिष्ट विरोधीको मुटु भतभती पोलेको छ अहिले उनीहरुलाई उखरमाउलो भएको छ, हातमा पुल्ठो बोकेर झोस्दै हिँडेका छन् ।’

    उपप्रधानमन्त्री पोखरेलले कांग्रेस सत्ता बाहिर बस्नुपर्दाको पीडा पोखेको टिप्पणीसमेत गर्नु भएको छ । ‘बिरालो रिसायो भने खाँबो चिथोर्च, अहिले प्रतिपक्ष कांगे्रलाई भएको त्यही हो, कम्युनिष्टहरु चुनावबाट दुई तिहाई आए, यसलाई कसरी ढाल्ने कसरी लडाउने, यसलाई ढाल्न पाए, असफल बनाउन पाए पचासौ वर्ष रजगज गर्न पाइने थियो भन्ने कांग्रेसलाई लागेको छ’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ‘उनीहरु अहिले सबै मिलेर सरकारको बदनाम गराउन लागि परिरहेका छन् ।’

    उहाँले प्रतिपक्षको गतल कुराको जवाफ नागरिकको साथले दिने भन्दै नागरिकका कुरा सुनेर कार्य गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

    उपप्रधानमन्त्री पोखरेलले सरकाले आफ्नो घोषणा पत्र अनुसार काम गर्दे गएको बताउनु भएको छ । सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बीमा, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको भन्दै सरकारले ज्येष्ठ नागरिकहरुलाई आफ्नो कार्यकालमा मासिक भत्ता पा“च हजार पुर्‍याउनेसमेत बताउनु भएको छ ।

    नेता पोखरलेलले पार्टी एकीकरणको काम तल्लो तहबाट नै गर्न आग्रहसमेत गर्नु भएको छ । ‘केन्द्रमा आफ्नो हिसाबले योजनाबद्ध तरिकाले  एकीकरणको काम चल्दै गर्छ, तपाईंहरु तल्लो तहमा मिलेर काम गर्नुहोस ’ उहाँले भन्नभयो, ‘माथि पनि एकीकरणको काम गर्न सन्देश दिने गरी मिलेर काम गर्नुहोस् ।’

    भेलामा बोल्दै उहाँले पुराना कुरा बिर्सेर अगाडि बढ्नसमेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । भेलामा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution