• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कश्मीर मुद्दामा पाकिस्तानले पायो चीनको बलियो साथ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण २५, शनिबार (६ साल अघि)
    pak chin

    Advertisement

    काठमाडौं। भारत प्रशासित कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जाको संवैधानिक प्रावधान धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ । भारतको पछिल्लो कदमको पाकिस्तानले आलोचना गर्दै आएको छ । पाकिस्तानले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने भरमग्दुर प्रयास गरिरहेको छ ।

    यसैबीच पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशी चीन पुगेका छन् । बेइजिङमा उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । भारतले लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको चीन पनि रिसाएको छ । उसले आफ्नो असन्तुष्टि भारतसामु राखिसकेको छ ।

    पाकिस्तानी विदेश मन्त्री कुरैशीले चिनियाँ समकक्षीसँगको घेटघाटपछि भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतरामा पारेको चीनको धारणा रहेको बताएका छन् । कुरैशीले चिनियाँ समकक्षीसँगको भेटघाटको तस्बिर सार्वजनिक गर्दै ३ वटा ट्वीट गरेका छन् ।

    पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले पहिलो ट्वीटमा लेखेका छन्, ‘आज मैले चीनका विदेश मन्त्री वाङ यी तथा अन्य अधिकारीका साथ निर्णायक छलफल गरेँ । पाकिस्तान र चीनबीचमा भाइचाराको सम्बन्ध रहेको छ । चीनले आज पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

    त्यस्तै अर्को ट्वीटमा कुरैशी चीनका विदेश मन्त्रीले भारतको पछिल्लो कदमले कश्मीरी नागरिकलाई कष्ट पुगेको तथा उनीहरुको आवाज दबाइएको मान्ने बताउँछन् । भारतको पछिल्लो कदमले पुरै क्षेत्रलाई खतरामा धकेलेको चिनियाँ धारणा रहेको पाकिस्तानी विदेश मन्त्री कुरैशी दाबी गर्छन् ।

    तेस्रो ट्वीटमा कुरैशी भन्छन्, ‘पाकिस्तान शान्ति र स्थिरत ल्याउन चाहन्छ । त्यसमा चीनले समर्थन गरेको छ । हामी मिलेर कश्मीरका नागरिकको आवाज विश्वसामु उठाउनेछौँ ।’

    यसभन्दा पहिले चीनले कश्मीर मुद्दामा भारत र पाकिस्तानले संयमता अपनाउनु पर्ने बताएको थियो । चीनले दुवै देशले यथास्थिति परिवर्तन हुने खालका एकतर्फी कदम चाल्न नहुने बताएको थियो ।

    चीनको बयानको प्रतिक्रियास्वरुप भारतले आफूले दोस्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुबाट पनि त्यही अपेक्षा गरेको बताएको थियो ।

    भारतको पछिल्लो कदमबाट रिसाएको पाकिस्तानले प्रतिक्रियात्मक कदम चालिरहेको छ । उसले भारतसँगको द्विपक्षीय कारोबार बन्द गरिसकेको छ । पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय उच्च आयुक्तलाई फिर्ता पठाउने तथा नयाँ दिल्लीमा रहेका आफ्ना उच्च आयुक्तलाई फिर्ता बोलाउनेसमेत निर्णय गरिसकेको छ ।

    त्यस्तै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको छ । पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले आफूले सम्झौता एक्सप्रेस ‘सधैँका लागि बन्द गर्ने’ घोषणा गरेको बताएका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • इजरायल र हमासबीच युद्धविराम सम्झौता

  • जापानमा ६.० म्याग्निच्युडको भूकम्प


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution