• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी ८ राशिका लागि निकै राम्रो छ आजको दिन, हेर्नुहोस् दैनिक राशिफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १८, बुधबार (६ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग
    मिति २०७६ साल भदौ १८ गते बुधबार, इस २०१९ सेप्टेम्बर ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं, ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, षष्ठी, २७ः२४ उप्रान्त सप्तमी तिथि। सूर्योदय–५ः४४ बजे, सूर्यास्त–१८ः२० बजे र दिनमान ३१ घडी ० पला।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्ने अवसर मिल्छ। शुभकार्य अघि सूर्य सूताय शनये नमः मन्त्रको २२ पटक जप गर्दा फलदायी हुने छ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    नोकरी, पशुपालन र कृषी व्यवसायमा संलग्न व्यक्तिका लागि आजको दिन अनुकुल हुनेछ। अध्ययन अध्यापनमा मध्यम रहनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    हर्ष, उल्लास छाउला।, अनुहारमा कान्ती र मनमा शान्ति छाउला । इस्टमित्रबाट विशेष सहयोग मिल्नेछ। आर्य आर्जनमा वृद्धि हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    व्यापार, व्यवसाय फस्टाउनेछ। नविन कार्यसिद्धीको योग छ । शुभ कार्यको चर्चा चल्नेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    गुरुजन र मान्यजनको परामर्श बेवास्ता गर्दा दुख पाइनेछ। सिप र कलामा विकास हुनेछ। भाग्यले सहयोग गर्नेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    अनावश्यक जोखिमबाट बच्नु पर्नेछ। चोटपटकको भय छ। वैवाहिक सम्बन्धबाट टाढा रहनु उत्तम रहला। मनमा केही तनाव रहला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    आयआर्जनका स्रोत बढ्ने छन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम पुरा हुँदा मन प्रसन्न रहला।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    शत्रु र विरोधीहरु किनारा लाग्नेछन्। अत्पादनशील क्षेत्रमा लगानीको अवसर फेला पर्ने छ। वहुपक्षीय समझदारीको सृजना हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    प्रेमी प्रेमिका बीचको सम्बन्ध निकै तनाव र चिन्ता पूर्ण रहनेछ। धन र मनमा अनेक कुरामा चिन्ता बढ्नेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    असल समय छ। समाजसेवा गर्दा प्रशंशा प्राप्त हुनेछ। कामको दायित्व थपिनेछ। धैर्य गर्नुपर्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    दिनको सुरुवातमा मन खिन्न भएपछि दिवाको समय तपाईका लागि फाइदा र हर्षमय रहनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    विद्या क्षेत्रमा निकै राम्रो सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा भने अनेक झमेला आउने योग छ। आजको दिन मध्ययम छ।

    ानोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
    विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

    गणितिय युवा ज्योतिष भवेश भट्टराई

    सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

    विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

    १) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
    २) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
    ३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
    ४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
    ५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution