
राधाकृष्ण डुम्रे
स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दु’र्घ’ टना हुँदा एक जना बालकको ज्या” न गएको छ । त्यस्तै दु’ र्घ’टनामा परि २२ जना घा’इ’ ते भएका छन् ।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल ख’सेको प्रहरी चौकी गल्याङले जनाएको छ ।
दु’र्घ’ट’नामा परि मृ”त्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घा’इ’तेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । तिज मनाएर फर्किएका महिलाहरु दु”र्घ’टनामा परेको बताइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१