• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भाषा परिक्षा नवलपुरमै दिन पाउदा विद्यार्थी हर्षित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २२, आईतबार (६ साल अघि)
    70186415_751916905242410_2228785428998127616_n

    Advertisement

    कावासोती । जापनिज भाषा परिक्षा नवलपुरमै हुन थालेपछि यस क्षेत्रका भाषा शिक्षा लिइरहेका विद्यार्थी हर्षित भएका छन् । जिल्लामा पहिलो पटक कावासोतीमा संचालन गरिएको जापनिज भाषा शिक्षाको जे टेष्ट परिक्षामा सहभागीले आफुहरु काठमाण्डौ लगाएत बाहिरका जिल्लामा धाउनुपर्ने समस्याको अन्त्य भएकोमा खुशी ब्यक्त गरेका छन् । आईतबार जापान शिक्षा मन्त्रालयबाट मान्यता दिने भाषा विद्यालयको जे टेष्ट नेपालले परिक्षा संचालन गरे पछि नवलपुरमानै जापनिज भाषा परिक्षा दिन पाइने ब्यवस्थाको शुरुवात भएको हो । आइतबार सो जापनिज भाषा परिक्षामा सहभागी कावासोतीकी मञ्जु महतोले उत्साहित हुदै भनिन् यस अघिका अरुले काठमाण्डौ गएर परिक्षा दिएका रहेछन्, हामीहरुले यहि ब्यवस्था भएपछि निक्कै खुशी लागेको छ ।’ उनले थपिन ् गाउंघरमै परिक्षा दिन पाउनु हर्षको कुरा हो, खर्चको पनि कम अनि तनाव र दुःख पनि कम भैहाल्यो नि’ त्यस्तै हुप्सेकोट वडा नं. ४ की अनिता वंशीले भनिन् नवलपुरबाट यसैकालागि काठमाण्डौ धाउनु पर्ने समस्याको अन्त्य भएको मा खुशी लागेको छ, आफ्नो स्थानिय स्तरमै यस्तो परिक्षा दिन पाउनु निकै गौरवको कुरा हो । यस्तै यस्तै हुदै जाने हो भने नवलपुर विदेशी भाषा पढाइको यस क्षेत्रको हव बन्न सक्छ ।’ सो भाषा परिक्षामा नवलपुरका विभिन्न शैक्षिक परामर्श संस्थाका करिव ८० जनाको सहभागिता रहेको थियो । शैक्षिक परामर्श संघ नवलपुरका अध्यक्ष एलएन सिंखडाले परिक्षाकालागि बर्षेनी १२–१३ सय विधार्थीले काठमाण्डौ धाउन पर्ने समस्याको अन्त्य भएको बताए । शैक्षिक परामर्श संघ नवलपुरका उपाध्यक्ष गणेश थापाले नवलपुरका भाषा पढने विद्याथीकालागि निकै मेहनत र दौडधुम पछि यस्तो परिक्षा दिन पाउने ब्यवस्था मिलाउन सकिएको बताए । उनले भने आगामी दिनमा भाषाका अन्य परिक्षाहरु पनि कावासोतीमै दिन सकिने ब्यवस्था मिलाउन परामर्श संघले पहल गर्ने छ । उनले थपे त्यति मात्र होइन अव भाषा परिक्षाकालागि नवलपुरबाट काठमाण्डौ लगाएत बाहिर जाने परिपाटीको अन्त्य गरि बाहिरका विद्यार्थीलाई समेत नवलपुरमै आउने तर्फ आकर्षित गर्न पहल गर्ने तर्फ लागिपरेका छौ.।’ त्यसैगरि सद्भाव इन्टरनेशनल एजुकेशन् का संचालन सुमन कुमार श्रेष्ठले भने यस्तो खालको परिक्षा कावासोतीमा संचालन गर्नु गौरवको कुरा हो, यति सहज रुपमा हुनुले विद्यार्थीको वैदेशिक भाषाको स्वमुल्याङकनको एउटा ढोका खुलेको छ ।’ विद्यार्थीले निकै सहज महशुस् गरेको पाएका छौं ।’ उनले थपे परिक्षार्थीले अन्त गएर दिएको परिक्षाको परिणाम र यहांको परिणाममा फरक र सकारात्मक प्रतिफल पक्कै दिने छ ।’ जापानबाटनै प्रतिनिधि आएर नै जापान भाषा विद्यालयले तोकेको समयमा लिइने उक्त परिक्षामा हरेक २–२ बर्षमा गर्न सकिने संघले जनाएको छ । परिक्षामा सहभागि हुन कम्तिमा १ महिना अगाडी परिक्षा आवेदन भर्नु पर्ने प्रावधान रहेको संघले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution