• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

३

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

४

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

५

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

६

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

७

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

८

दाउन्ने क्षेत्रको सडकमा ढलान

९

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१०

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

११

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

१२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते , पुरा बिवरण आउन बाँकी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
    received_2384839871737567

    Advertisement

    नवलपुुरमा छुट्टा छुट्टै तिन स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेहुनेको बिवरण बढन सक्ने प्रहरीले जनाएको छ । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका छन् ।
    पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, पूर्व पश्चिम राजमार्गमा  सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती न.पा. ०८ खरकट्टा जंगल स्थित पुर्व –पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरु मृत्युु भएको हो । मृतकको नामथर,वतन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको सबै जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।
    यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका –१० ,स्थित जंगलमा राति १ः ४५को समयमा  दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस आफै अनियन्त्रीत भई पल्टिदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते १५ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । घाइतेहुनेमा सल्यान कालीमाटी गा.पा. ४ बस्ने वर्षीय  राम बहादुर भोली ,सलेस्वरी गा.पा. १ बस्ने २३ वर्षीय  रोहित चन्द , सुनसरी ईनरुवा न.पा. १० बस्ने २५ वर्षीय रिजवार आलम, रोल्पा (पश्चिम ) गंगादेब गा.पा. ६ बस्ने ५६ वर्षीय नवल सिह
    ओली , नवलपरासी (पूर्ब) बिनयत्रिबेणि गा.पा. १ बस्ने ४१ वर्षीय  नर बहादुर श्रेष्ठ , रुकुम (पूर्ब) भुमे गा.पा. ८ बस्ने ३४ वर्षीय प्रम बहादुर बुद्ध, दाङ तुलसीपुर न.पा. १४ बस्ने बसका सहचालक १९ वर्षीय   सुजन बुढाथोकी , गुल्मी दरबडी गा.पा. ५ बस्ने ४५ वर्षी  जगदीश अर्याल, दाङ्ग तुलसिपुर न.पा. १ बस्ने ३३ वर्षीय  प्रेम भषाल, सल्यान कपुरकोट गा.पा. ४ बस्ने २७ वर्षीय  दिपक पुन , सल्यान  कालिमाटी गा.पा. ४ बस्ने २० वर्षीय  प्रकास के.सी.  ,कालिमाटी गा.पा. ४ बस्ने ३५ वर्षीय लेखराज के.सी. , सल्यान कपुरकोट गा.पा. ३ बस्ने ४२ वर्षीय  दल बहादुर ओली, दाङ्ग तुलसिपुर उ.म. न.पा. ५ बस्ने ४० वर्षीय  दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय  कल्पना परियार रहेको प्रहरीले जनाएको छ । बसमा कति जना सवार रहेका थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
    यस्तै आज बिहान ४ ः ४० बजे मध्यविन्दु नगरपालिका –७ , स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रीत भई पल्टिदा पाँच जना घाईते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा पाँच जना घाइते भएका हुन । घाइतेसबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । बसमा करिब २५ जना यात्रु सवार रहेका थिए ।  कतिपय घाइते आफै उपचारकालागि गएको हुन सक्नाले घाइतेको संख्या बढन सक्ने प्रहरीले बताएको छ ।

     

  • दुर्घटना
  • Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने


  • Advertisement

    समाचार
  • १

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • २

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ३

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ४

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ५

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ६

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ७

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ८

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ९

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • १०

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution