• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक ३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तोलामा ४ हजार ८ सय घट्यो सुन

२

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

३

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

४

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

५

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

६

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

७

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

८

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

९

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

१०

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

११

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

१२

प्रधानमन्त्री ओली चीन प्रस्थान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सूरक्षित आप्रवास परियोजना स्थानीय तहबाटै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ३०, बिहिबार (६ साल अघि)
    73375527_2545899878967110_6423458684516433920_n

    Advertisement

    कावासोती । स्थानीय तहबाटै सूरक्षित आप्रवास परियोजना संचालनका लागि स्थानीय तह र सेवा प्रदायक संस्थाबिच सम्झौता भएको छ । नेपाल सरकार र स्वीस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयद्धारा संचालन हुने सुरक्षित आप्रवास परियोजना संचालनका लागि यहाँका चार स्थानीय तह र सेवा प्रदायक संस्थाबिच आज (बिहिबार) सम्झौता भएको छ ।
    वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि स्थानिय सरकार र सेवाप्रदायक संस्थाविचि सम्झौता भएको हो । नवलपरासी पूर्व नवलपुरका चार वटा स्थानीय तहमा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवास परियोजना संचालन भएको छ । जिल्लाको गैंडाकोट, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिका र सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्च(हेकोडेफ ) बिच कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । परियोजना अन्र्तगत सूचनामा पहुँच , न्यायमा पहुँच, सीपमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गरिने कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीले बताए । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने, वैदेशिक रोजगारबाट आउने रकमको सहि सदुपयोग गर्दै स्वदेशमै स्वरोजगारको अवस्था सिर्जनाकालागि कार्यक्रम महत्वपूर्ण हुने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताए । देशभर ३९ जिल्लामा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासन परियोजना संचालन हुदैछन् । त्यसमध्य स्थानीय तह र सेवा प्रदायक संस्थाबिच कार्यक्रम संचालनको समझदारी पत्रमा हस्ताक्षर भएको यो पहिलो भएको परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले बताईन् ।
    नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारकालागि जानेको संख्या धेरै रहेको छ । वैदेशिक रोजगारलाई व्यस्थित वनाउनुनै परियोजनाको लक्ष रहेको सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक शुरवीर स्थापितले बताए । संस्थाले २०७० सालदेखी वैदेशिक रोजगारको क्षेत्रमा कार्यगर्दै आएको उनले बताए । नेपाल सरकारको नीति अनुरुपमा वैदेशिक रोजगारलाई सुरक्षित, वैदेशिक रोजगारका कारण हुने सामाजिक समस्याको निराकरण र वैदेशिक रोजगारबाट भित्रिएको रकमको सहि सदुपयोग गरि दिर्घकालीन रुपमा स्वदेशमै स्वरोजागरको अवस्था सिर्जना गर्ने तर्फ कार्यक्रम लक्षित हुने कार्यकारी निर्देशक स्थापितले बताए । चालु आर्थिक वर्षमा चारवटा स्थानीय तहहरुमा गरि रु. ८६ लाख बराबरको बजेटको कार्य गरिने जनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात


  • Advertisement

    समाचार
  • १

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • २

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ३

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ४

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ५

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ६

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ७

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ८

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ९

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • १०

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution