• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

३

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

४

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

५

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

६

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

७

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

८

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

९

प्रधानमन्त्री ओली चीन प्रस्थान

१०

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

११

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१२

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज बिहिबार कुन राशी हुनेको कस्तो योग छ ? हेर्नुस आजको राशाीफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
    रासिफल herskop

    Advertisement

    वि.सं. २०७६ कार्तिक २८ गते बिहीबार तदनुसार ई. सं.२०१९ नोभेम्बर १४ तारिख, मार्गशीर्ष कृष्ण द्वितीया, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, परिघ योग, तैतिल र गर करण। आजको चाडपर्व र उत्सव : विश्व मधुमेह दिवस, आजको मूहुर्त : अन्नप्राशन (पास्नी), अग्निवास (होमादि), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, घर छाउनेरढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण ।

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    मेष राशी हुनेहरुको आज सामाजिक कामबाट मान सम्मान र यश मिल्ने योग छ । रोकिएका काम बन्ने छ । बोलीको कदर हुनेछ । ग

    रेको कामको उच्च मूल्यांकन हुनेछ । मान प्रतिष्ठा र पद बढुवा हुने सम्भाना छ ।

    वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)

    वृष राशी हुनेहरुको लागि आज अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त गर्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

    पितृधनबाट फाइदा उठाउन सकिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ । दिर्घकालिन लगानीमा धन खर्च गर्न अनुकुल दिन रहेको छ । आज प्रशस्त आम्दानी हुने भए पनि कमाएको धन मनोरञ्जन र खानपिनमा खर्च हुनेछ ।

    मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिथुन राशी हुनेहरुको आज पुराना कुराको यादमा समय बित्नेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । अभिभावको सहयोगले रोकिएका काम बन्नेछ । तत्काल निर्णय लिन क्षमतामा अभिवृद्धि हुनेछ ।

    लाभदायक खबर सुन्न पाइनेछ । व्यापार व्यवसायबाट फाइला मिल्नेछ । उत्साहपूर्ण समय छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

    कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)

    यस राशी हुनेहरुको आज दिन मनमा अशान्ति छाउनेछ । सानातिना घरेलु समस्यामा समय बित्नेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ ।

    प्रत्येक काममा बाधा उत्पन्न हुने हुँदा ढिला गरी काम सम्पादन हुने छ । लेनदेनमा विवाद हुने सम्भावना छ । महत्वपूर्ण काम आजलाई स्थगित गर्नु राम्रो हुन्छ । टाढाको यात्रामा नस्किनु राम्रो हुन्छ ।

    सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)

    सिंह राशी हुनेहरुको आज आत्म विश्वास र निर्णय क्षमतामा वृद्धि हुने समय छ । मनोरञ्जनमा समय बित्नेछ । आर्थिक पक्ष सबल छ ।

    घरपरिवारमा खुशी छाउनेछ । व्यापार, व्यवसाय र पेशाबाट आम्दानी प्रशस्त बढ्नेछ । साझेदारीमा गरिने काम शुरु गर्ने समय अनुकुल छ । साथीको सल्लाहले गरिएको कामबाट फाइदा पुग्नेछ । आम्दानी प्रशस्त बढ्नेछ ।

    कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)

    कन्या राशी हुनेहरुका लागि आज रिस, राग र क्रोधमाथि नियन्त्रण गर्नुपर्दछ । आज गरिएको जुनसुकै काममा सफलता प्राप्त गर्न सकिनेछ ।

    उत्साह बढ्ने छ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र आत्तिने बानी भने त्याग्नु राम्रो हुनेछ ।

    तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    यस राशी हुनेहरुका लागि आज दिन ज्ञान सिप बाँडेर जस लिने दिन हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय अनुकुल छ ।

    कामधन्दा र व्यवसायका लागि राम्रो बातारवरण बन्नेछ । गरेका कामबाट प्रशंसा पाइनेछ । पारिवारिक जीवन सुमधुर रहनेछ ।

    वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)

    वृश्चिक राशी हुनेहरुका लागि सामान्य कुराले पनि मन पिरोल्छ । विश्वासघात हुने सम्भाना छ । घरायासी प्रयोजनमा धन खर्च हुने सम्भावना छ ।

    मनमा अशान्ति छाउने छ । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छ ।

    धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)

    धनु राशी हुनेहरुका लागि आज पराक्रम प्रस्तुत गरी प्रतिष्ठा प्राप्त गर्ने समय छ । दिन दुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्नेछ ।

    परोपकारी कामबाट प्रशंसा बढ्ने छ । व्यवसायमा राम्रो लाभ मिल्ने योग छ । पशुपालन र दुग्ध व्यवसायीहरुले मनग्ये धन लाभ गर्न सकिनेछ ।

    मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)

    मकर राशी हुनेहरुका लागि आज आकस्मिक धनलाभको योग छ । प्राविधिक काममा सफलता मिल्नेछ ।

    आभूषण, श्रृङ्गार, साजसज्जा, फेसन डिजाइनर र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ गर्ने योग रहेको छ भाँडाकँुडा, घरायासी, समान र सुनचाँदी जस्ता धातुको कारोबारबाट लाभ मिल्नेछ । बोलीमा प्रभाव जमाउन सकिनेछ ।

    कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    यस राशी हुनेहरुको आज जोश र जाँगर पलाउने छ । रोकिएका काम बन्ने नयाँ काम पाउने अवसर छ । बोलीको भरमा काम सम्पादन हुनेछ । विचार र दर्शनको भरमा धेरैलाई आकर्षित गर्ने समय छ । आत्म निर्णयको क्षमतामा वृद्धि हुनेछ ।

    अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट प्रशस्त धन लाभ गर्न सकिनेछ । नोकरी र व्यापार व्यवसायबाट सन्तोषजनक लाभ प्राप्त गर्न सकिनेछ । उपाहार पुरस्कार आदि मिल्नेछ । पेशा वा व्यवसायमा उन्नती हुनेछ । नाम, दाम र प्रतिष्ठा प्राप्त हुने दिन छ । नयाँ काम गर्न समय अुनुकुल छ । सोचेको र आँटेको काम बन्नेछ ।

    मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

    यस राशीका हुनेहरुले आज अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । खर्चमा नियन्त्रण गर्नुपर्छ । विवाद वा छफलफमा संयम रहनु राम्रो हुनेछ । व्यवसायिक जीवन यथावत रहनेछ ।

    गोपनियता अपनाएमा कुनै काम सम्पादन गर्न सजिलो हुन्छ । छिमेकीको समस्या समाधान गर्न समय र धन खर्च हुने सम्भाना छ । परोपकार र दानपुण्यको कार्यबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसाय सामान्य छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • २

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ३

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ४

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ५

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ६

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ७

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ८

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ९

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • १०

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution