• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाल्पाको सत्यवती तालमा सत्यवती बज्यै मेला, लाखौँ दर्शनार्थीहरूकाे सहभागिता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
    satebati

    Advertisement

    पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ४ सत्यवतीमा रहेको सत्यवती तालमा सत्यवती बज्यै मेलामा लाखौ दर्शनार्थीहरूकाे सहभागिता रहेको छ । आइतबारबाट सुरु भएको मेला आज सकिँदै छ । सिद्धार्थ राजमार्ग अन्तगर्त पाल्पा बुटवल सडक खण्डको चर्चरेबाट २ घण्टाको पैदलबाट पुग्न सकिने सत्यवती मेलामा पाल्पा सहित गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका र भारतबाट समेत दशनार्थीहरु आएका छन् ।

    खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नयाँ बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ । यस वर्ष मेलामा ३ लाख दर्शनार्थी भित्र्याउने गरि यस वर्षको मेला संचालन गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्र्तीले जनाएका छन् ।

    उनले यो मेला पाल्पाकै गरिमाको रुपमा रहेको समेत बताए ।रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेलामा हरेक वर्ष लाखौं दशनार्थीहरु पुग्ने गरेका छन् । यहा जोक परेका बेला वर्षेनी यसैगरि मेला लाग्दै आएको छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।

    किंवदन्ती अनुसार धेरै पहिला एक जना स्थानीय केटा सोही सत्यवती ताल वरपर खेल्दै गर्दा बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भै एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटा डराई अत्तालिएछ र सत्यवती बज्यैले केटालाई नआत्तनु भन्दै “म सत्यवती बज्यै हु“ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु ।

    तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।” पछि सोही केटाले सत्यवती बज्यैसँग भेटेको कुरा घरमा पुगेर परिवारलाई भने लगत्तै उक्त केटाको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा हरेक वर्ष यहा मेला लाग्दै आएको हो ।

    कर्णाली प्रदेशअन्‍तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम विश्वका धेरै मानिसको आस्थाको धरोहर हो । यो दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीय स्थल हो। उत्त स्थानमा प्रत्येक वर्ष जनै पुर्णीमाको अघिल्लो दिनदेखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ।

    यो पनि पढ्नुस

    समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणिय धार्मिकस्थलमा एउटा मात्र बर मागे पुरा हुने बिश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौ आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम पुग्ने गरेका छन। महाबु धामको दर्शन गर्नका लागी दैलेख सुर्खेत जाजरकोट कालीकोट जुम्ला नेपालगञ्ज लगाएतका जिल्ला र पछिल्लो समय भारततीय धार्मीक पर्यटक समेत महावु आउने गरेका छन् ।

    महावुको र्दशन गरेमा पाप नष्ट हुने धार्मिक बिश्वासका कारण प्रत्यक वर्ष आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम जाने गरेका छन् । महावुको महिमा दुई जिल्लाको सिमाना पर्ने महाबु धाममा दैलेखको भुर्ति ठाउँका आर्चाय ब्राहमणका बोल्न नसक्ने छोरा भैसी चराउन गएको वेला ढुंगामा सुतेको अवस्थामा ढुंगा भित्रबाट शरिर धकेलीए पछि उनले आफुसंग रहेको हसीयाले खोतल्दा शिब भगवानको उत्पति भई दर्शन पाएको भन्ने किम्वदन्ती छ।

    शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आर्चाय ब्राहमणका छोरालाई बेद पढ्न सक्ने बरदान दिई शिला लिुगंमा दूध चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिएको भन्ने भनाई रहेको छ। उत्त कुरा उनका साथिले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिब भगवान बाट पाएको बरदान सुनाए लगतै उनको मृ*त्यु भएकाले यहि किम्बदन्तीअनुसार महावु धाममा दुई सय वर्ष अगाडिबाट शिव भगवानको र्दशनगर्न आउँन धार्मीक पर्यटकको बाक्लो उपस्तिथि हुने गरेको छ।

    मनले मागेको पूरा हुने विश्वास महावु धाममा दर्श गरे पछि मनले मागेको पूरा हुने विश्‍वास रहेको छ। सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुनेछ। पर्यटन प्रवर्द्धनका लागि ७ सय ७७ सिडी निर्माण महावु धाम जाने पर्यटकका सहजताका लागि २ किलोमिटर पदमार्ग सँगै ७ सय ७७ वटा सिडी निर्माण गरिएको छ।

    कर्णाली प्रदेश पर्यटन वन तथा बातावरण मन्त्रालय अन्र्तरगत डिभिजन बन कार्यालय दैलेखले २ किलोमिटर पदमार्ग र ७ सय ७७ वटा सिडी निर्माण गरेको हो। उक्त पदमार्गका निर्माणकालागि डिभिजन वन कार्यालय दैलेख र उपभोक्ता समितिको श्रमदान सहित २३ लाख १० हजार ३ सयमा पदमार्ग निर्माण सम्पन्न भएको छ । जनबोलीडटकमबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution