• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानव अधिकार समूह विनयी त्रिवेणीको वैठक सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक ३०, शनिबार (५ साल अघि)
    77041945_273418760231738_6479201948359720960_n

    Advertisement

    नवलपुर । मानव अधिकार समूह विनयी त्रिवेणीको पहिलो वैठक शुक्रबार दुम्किवासमा बसेको छ ।
    समूहका संयोजक धर्म वहादुर जिशीको अध्यक्षतामा बसेको वैठकले गाउपालिकाभित्र अखाद्य पदार्थहरु मिसावट र म्याद नाघेका सामाग्री विक्री वितरण गर्ने गरेको पाईएकाले बजार अनुगमन गर्नका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
    यस्तै यहाँका कतिपय स्वास्थ्य चौकीहरुमा निशुल्क पाउनुपर्ने औषद्यि उपलब्ध नभएको , गर्भवती हुने महिलाहरुलाई सुत्केरी हुने बेला जटिल केशहरुमा स्वास्थ्य चौकीहरुमा दक्ष जनशक्तिको अभावमा आमा र बच्चाको ज्यानै जोखिममा पर्ने अवस्था रहेकाले यस समस्यालाई निराकरण गर्न सम्बन्धित पक्षहरुसंग छलफल गरि पहल गर्ने निर्णय समेत गरिएको संयोजक जिशीले जानकारी दिए ।
    यसैगरि गाउपालिका भित्रका विभिन्न वडाहरुमा उच्च शिक्षाका शैक्षिक संस्थाहरु नहुँदा दुम्किवासमै आउने पर्ने अवस्था रहेको र जंगल क्षेत्रबाट आवतजावत गर्नुपर्ने बाध्यता हुँदा किशोरीहरुमाथी विभिन्न किसमका हिंसाका घटनाहरु समय समयमा भईरहेकाले यस समस्यालाई पनि समाधान गर्न आवश्यक पहलकदमी उठाउने निर्णय गरिएको छ ।
    वैठकमा सहभागि समूहका सदस्यहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा रहेका आपल्ना आफ्ना वडाहरुको समस्या राखेका थिए । वडा नम्बर ६ मा उखुको उचित मुल्य पनि नपाउने र समयमा भुक्तनी पनि नपाउदा किसानहरु मरमा परेको ६ का सदस्य जमिर अन्सारीले बताए ।

    ईन्सेक गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता र जनताको सहभागीता अभिबृद्धि कार्यक्रम अन्तगत गठित उक्त मानव अधिकार समूहले मानव अधिकार रक्षाका लागि सम्बन्धित निकायलाई घच्घच्याउने र मानव अधिकारबाट बञ्चित नागरिकहरुलाई अधिकार प्राप्तीका लागि पैरवी गर्ने काम गर्ने इन्सेक सहजकर्ता ज्ञानु पंगेनीले जानकारी दिईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution