• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यार्थीलाई न्यानो कपडा वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ३, बिहिबार (६ साल अघि)
    20191218_123457-1024x768

    Advertisement

    देवचुली । देवचुली नगरपालिका–१६ स्थित जनता प्रभात आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताले सामाजिक सञ्जालद्वारा विभिन्न व्यक्तिहरुको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो । नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ५ सम्मका ८५ जना विद्यार्थीलाई एक विद्यार्थी एक स्विटर र टोपी माया उपहारस्वरूप प्रदान गरिएको युवा अभियन्ता दीपक शर्माले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले नगरपालिकाको विकट गाउँमा रहेको विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने बताइन् । जाडो बढेसँगै बालबालिकालाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन मद्दत पुग्ने उनले बताइन् । देवचुली नगरपालिकाको तर्फबाट सो ठाउँमा विद्युत् लाइन सुचारुको लागि आफू लागि परेको बताउँदै पुस महिनाभित्र उक्त ठाउँमा बिजुली आइपुग्ने उपप्रमुख तिवारीले बताइन् ।

    कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली–१६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले युवाहरुको पहलमा यस्तो कार्य र अभियानले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खालको कार्यको निरन्तरताको अपेक्षासँगै शुभकामना भनाइ व्यक्त गरेका थिए । युवा अभियन्ता विश्वास लामिछानेले जाडोमा न्यानो कपडाको अभावले विद्यालय आउनै अप्ठ्यारो साथै पठनपाठनमा प्रभाव परेकोले सामाजिक सञ्जालमा हरेक वर्ष न्यानो अभियान सञ्चालन गर्दै नवलपुरको पहाडी गाउँका बालबालिकालाई न्यानो कपडा प्रदान गरिरहेको बताउँदै यस वर्ष पनि अभियान सञ्चालन गरिएको र सो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली नगरपालिका वडा नं १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री विद्यालयका प्रधानाध्यापक शालिग्राम भट्टराई, वडा सदस्य, युवा अभियन्ता, अभिभावकको उपस्थिति रहेको थियो । अभियानको संयोजन युवा अभियन्ता राजु चापागाईंले गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution