• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रहरीको सक्रियतामा आगो ताप्दै नवलपुरका स्थानिय

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ५, शनिबार (६ साल अघि)
    79717708_468288680539167_2972252703251496960_n

    Advertisement

    भिम भुसाल
    कावासोती । बिगत केही दिन देखि नवलपुर सहित देशमा बढेको चिसोले जनजिवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको विभिन्न स्थानमा आगो ताप्ने ब्यवस्था मिलाईएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीको फलफुल चोक, सभापती चोक, थकाली चोक र थाना चोक तथा विनयी त्रिवेणी गाँउपालिकाको दुम्कीवास क्षेत्रमा दाउरा बाली सर्व साधरणहरुलाई न्यानोको प्रत्याभुती दिलाईएको प्रहरीले जनाएको छ ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालयले जिल्लाका अन्य ईलाका तथा अस्थाई पोष्टहरुलाई पनि स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउन निर्देशन दिएको छ । प्रहरी कार्यालयहरुले स्थानीय तहसंगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउन भनि निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय नवलपुरले जिल्ला भरका सामुदायिक वनलाई आगो ताप्न सहयोग पुग्ने गरी दाउरा वितरण गर्न अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा अत्यधिक चिसो र शीतलहरबाट जनजीवन प्रभावित भएको भन्दै त्यसबाट जोगिन सार्वजनिक स्थानहरुमा आगो ताप्नका लागि सार्वजनिक स्थल र घरहरुमा समेत न्यानो बनाउन दाउराको व्यवस्था मिलाईदिन सामुदायिक वन उपभोक्ताहरुलाई आग्रह गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय नै गरी आफ्ना सदस्य सहित सार्वजकि स्थलहरुमा सार्वजनिक उत्तरदायीत्वको ठानी दाउरा उपलब्ध गराउन सार्वजनिक सूचनानै जारी गरेर अनुरोध गरेको हो । साथै तत्कालै दाउरा आवश्यक परेमा जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासी वर्दघाट सुस्तापूर्व मा सम्पर्क राख्न सकिने र समितिले तोकेको दररेटमा दाउरा उपलब्ध गराउने डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution