• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैँडाकोटमा तीन ठुला उद्योगले २०० बढिलाई राेजगारि

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष ११, शुक्रबार (६ साल अघि)
    inbound6448651295544806202

    Advertisement

    गैँडाकोट। देशमा राजनीतिक स्थिरता भएसँगै नवलपुरको गैँडाकोटमा लगानीकर्ताहरुको आकर्षण बढेको छ ।

    कुनै बेला भृकुटी कागज कारखानाको नामबाट चिनिएको गैँडाकोटमा हरेक वर्ष एकपछि अर्काे उद्योग थपिएपछि औधोगिक हब बन्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर वार्षिकरुपमा सयौं साना उद्योगहरु गैँडाकोटमा दर्ता भइरहे पनि १० करोडमाथिका तीन ठूला उद्योगले गत आर्थिक वर्षमा सञ्चालनको लागि उद्योग विभागमा दर्ता भएर पूर्वधार निर्माणको चरणमा रहेका छन् । जसमा आइएमई हर्बल एण्ड फुड्स प्रोडक्ट प्रालिले २४ करोड, कालिका रिफाइनरीले ५६ करोड र एनसी एग्रोभेट प्रालिले १५ करोड बढी लगानी गैँडाकोटमा गर्दै छन् । यसअघि पनि विभिन्न बियर तथा औषधि कम्पनीहरु स्थापना भएर त्यस क्षेत्रका सयौं नागरिकलाई रोजगारी दिइरहेका छन् । स्थानीय तहदेखि केन्द्रसम्मले आर्थिक लगानीलाई प्राथमिकता दिएकोले पनि लगानीकर्ताहरुको आकर्षण बढेको सरोकारवालाहरु बताउँछन् ।

    गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकालाई उद्योग र लगानीमैत्री बनाउन नगरपालिका लागिरहेको बताए । उनले भने, ‘ हामी लगानीकर्ताहरुलाई आवश्यक पर्ने जस्तो पनि सहयोग गर्न तयार छौं ।’ त्यसैगरी गैँडाकोटका स्थानीय व्यवसायीहरु पनि लगानीकर्ताहरुको प्रवेश भएकोमा खुसी छन् । उद्योग वाणिज्य संघ नवलपुर (सुस्ता पूर्व) का अध्यक्ष अमृत भट्टचनले गैँडाकोटमा व्यवसायिक वातावरण भएकोले पनि लगानीकर्ताहरुको आकर्षण बढिरहेको बताए । उनले भने, ‘गैँडाकोट देशकै केन्द्र भागमा रहेको शान्त ठाउँ भएकोले पनि उद्योगी व्यवसायीको आकर्षण बढ्दो छ ।’ चितवनसँग नजिक भएको क्षेत्र भएकोले पनि बजार क्षेत्र ठूलो छ जुन लगानीकर्ताहरुले हेर्ने उनले विचार राखे । ठूला उद्योगको स्थापनाले रोजगारी सिर्जना भइ आर्थिक गतिविधि बढ्ने भएकोले पनि उद्योग वाणिज्य संघ र गैँडाकोट नगरपालिका लगानीकर्ताहरुलाई सहयोग गर्न तत्पर रहेको बताए । स्थिर सरकार बनेपछि देशको मुल मुद्दानै आर्थिक समृद्धि भएकोले पनि लगानीको वातारण बन्दै गएको उनले बताए ।

     

    कुन कुन ठूला उद्योग कहाँ खुल्दै छन् ?

    गैँडाकोट नगरपालिका–६ मा आईएमई हर्बल एण्ड फुड्स नामको हर्बल उद्योग खुल्दै छ । जसको मुख्य लगानी २४ करोड १४ लाख ५२ हजार रहेको छ । जसको पूर्णरुपमा सञ्चालनमा आएपछि ७३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसलाई आवश्यक कच्चा पदार्थहरुको उत्पादन र बिक्री वितरणमा अन्य सयौं नागरिकलाई अप्रत्यक्षरुपमा रोजगारी दिने उद्योगको योजना छ ।

    त्यस्तै गैँडाकोट नगरपालिकाकै वडा नम्बर ७ मा ५६ करोड ४० लाख लगानीमा सोयाबिन तेल उद्योग खुल्दै छ । यस उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि ११० जनाले प्रत्यक्ष रोजगारी पाउने उद्योगले जनाएको छ । त्यसैगरी गैँडाकोटकै वडा नम्बर १ मा एनसी एग्रोभेट प्रालि नामको च्याउ र तरकारी उत्पादन उद्योग खुल्दै छ । जसमा जम्मा लगानी १५ करोड रुपैयाँ रहेको छ भने उद्योगले ३६ जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको छ । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ५५ वटा ठूला लगानीका उद्योग दर्ता भएका थिए जसमा धेरैजसो उद्योगले गैँडाकोट र नवलपुर क्षेत्रलाई नै आफ्नो मुख्य केन्द्रबिन्दु बनाएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution