• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर जेसीजको पद हस्तान्तरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २८, सोमबार (६ साल अघि)
    01 jci photo

    Advertisement

    कावासोती । नवलपुर जेसीजको १० औं पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । कावासोतीको स्वस्तिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्ष २०१९ की अध्यक्ष राधा उपाध्यायले आफूले लगाएको जेसीज चेन वर्ष २०२० का अध्यक्ष नारायण प्रसाद न्यौपानेलाई हस्तान्तरण गरिन् । विधिको शासन, भ्रातृत्व र व्यक्तित्व विकासको मूलमन्त्र बोकेको जेसीजमा कार्य समितिको कार्यकाल एक वर्षको रहने हुँदा एक कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाइने प्रक्रिया अन्य संस्थाको भन्दा नमूना योग्य मानिन्छ ।


    २०१९ की अध्यक्ष राधा उपाध्यायको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य बिष्णु प्रसाद लामछिानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जेसीजका पूर्ब राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल , नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा लगायतले बोलेका थिए ।
    नवनिर्वा्चित अध्यक्ष न्यौपानेले शपथ ग्रहणपछि विभिन्न पदमा मनोनित गरेका थिए । मनोनित हुनेहरुतर्फ कोषाध्यक्षमा भबिश्वर पाण्डे , महासचिवमा राधिका भुषाल , कानुनी सल्लाहकारमा सुन्दर पोखरेल , शाखा सम्पादकमा तिर्थराज डुर्मे , जनसम्पर्क निर्देशकमा लोकनाथ सिमखडा , सदस्य बृद्दि निर्देशकमा रुपक कडेंल , शाखा प्रकरण निर्देशकमा दिपेन्द्र पौडेल रहेका छन् । यसअघि भएको साधारणसभा तथा अधिबेशनबाट २०२० का लागी बाट कार्यकारिणी उपाध्यक्षमा ओमकार घिमिरे , बिनोद बस्ताकोटी उपाध्यक्षहरु राजु चापपगाई , निरञ्जन वगाले , बिनय अधिकारी , अनु सिग्देल निर्वा्चित भएको निर्वाचन आयुक्त कृष्ण प्रसाद अर्यालले घोषणा गरे ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution