• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा रिङ रोडलाई पाँच करोड विनियोजन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार (६ साल अघि)
    ringroad

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले रिङ्ग रोड निर्माणका लागि पाँच करोड रकम विनियोजन गरेको छ। दुई बर्ष अगाडि कावासोती ४ बाट रिङ्ग निर्माणको काम थालिएको भए पनि गत बर्ष भने काम अगाडि बढ्न सकेको थिएन। कावासोती ४ मा स्थानीय सरकार गठन भएको पहिलो बर्ष एक करोड ४ लाखको लागतमा १ दशमलब ७ मिटर सडक पीच गरिएको थियो। २८ गते हिउँदे सभाले निर्णय गरेको निर्णय अनुसार यस बर्ष कावासोतीको वडा नं। १, ३, ११, १५ र १७ नम्बर वडामा एक÷एक करोडको दरले बजेट विनियोजन गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए।ज्ञवालीका अनुसार अब केही दिन पछि रिङ्ग रोड निर्माणको काम शुरु हुने छ। कावासोती १ मा लोकाहाबाट पूर्वपश्चिम राजमार्गबाट निर्माण कार्य शुरु हुने छ।

    त्यसैगरी कावासोती १३ मा केही क्षेत्र यस अघि नै निर्माण कार्य भएकोले यस पटकको बजेटले कावासोती १३ मा रिङ्ग रोडको निर्माण कार्य सकिने छ। त्यस्तै कावासोती ३ मा सोही क्षेत्रमा प्रदेश सरकारबाट डेढ करोड समेत परेकोले थप १ करोडले कावासोती ३ मा पनि निर्माण कार्य पुरा हुने उनले बताए ।

    कावासोती ११, १५ र १७ मा भने यस निर्माण कार्य पुरा नहुने रिङ्गरोड पक्की गर्ने काम शुरुवात हुने उनले बताए । ज्ञवालीका अनुसार कावासोतीका सबै वडालाई छुने गरी रिङ्गरोड निर्माण गरिने छ । अन्य वडाहरुमा अन्य बर्षहरुमा निर्माण गरिने उनले बताए।अहिले नेतृत्वमा रहेको स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नै पालामा रिङ्ग रोड निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माणका लागि संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन नभए अबको बाँकी दुई बर्षमा निर्माण कार्य सकेन सम्भावना भने न्यून रहेको छ।

    ५० देखि ५५ किलोमिटर लामो हुने उक्त रिङ्गरोड निर्माणका लागि प्रति किलोमिटर डेढ करोड रुपैयाँका दरले खर्च हुने लागत अनुमान गरिएको कावासोती नगरपालिकाका इन्जिनियर निरज दाहालले बताए।नगरपालिकाले अहिलेसम्म पहिलो बर्ष जम्मा एक करोड ५ लाख र यो बर्ष ५ वटा वडामा पाँच करोड गरी ६ करोड रुपैयाँ विनियोजन गरेको छ। यस बर्षको पाँच करोड रुपैयाँले बढीमा ४ किलोमिटर सडक पीच हुने दाहालले बताए।प्रतिकिलोमिटर डेढ करोड रुपैयाँको दरले पनि कम्तिमा ५० किलोमिटर सडक पीच सम्पन्न गर्न ७५ करोडको हाराहारीमा रकम खर्च हुने देखिन्छ । जसका लागि नगरपालिकाले संघीय र प्रदेश सरकारसँग पनि बजेट विनियोजनका लागि आग्रह गरेको छ ।

    कावासोती १५ मा सडक विस्तार
    नवलपुर । कावासोती नगरपालिकाको वडा नं। १५ मा सडक विस्तार कार्यले तिब्रता पाएको छ । वडा अध्यक्ष देवनारायण महतोका अनुसार अहिलेसम्म करिब दुई किलोमिटर भित्र सडक पीच भईसकेको छ ।

    स्थानीय सरकार गठन भएको पहिलो आर्थिक बर्षमा वडाको ६२ लाख ५० हजारमा ११ सय मिटर, त्यस्तै दोस्रो बर्ष ३१ लाख ५० हजार रुपैयाँमा ६ सय १० मिटर पक्की सडक निर्माण सम्पन्न भएको छ । त्यसैगरी यस बर्ष रिङ्गरोड अन्तरगत १ करोड रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ भने यसै बर्ष ५५ लाखमा ६ सय २२ र नगरपालिकाको ५३ लाखमा ६ सय ५० मिटर सडक बीच हुँदैछ । वडाध्यक्ष महतोका अनुसार प्रदेशबाट ३ सय ६० मिटर र रेडबुकमा परेको बजेटबाट ४ सय ९० मिटर बाटो पीच भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution