• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनलाईन मार्फत महामारी र रिपोटिङ्गका बिषयमा तालिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख २८, आईतबार (५ साल अघि)
    97289256_3137882369607763_7932895709148217344_n

    Advertisement

    कावासोती । सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिद्धारा संचालित सत्यकलम डिजिटल संचारको आयोजनामा आइतबार आज पत्रकारहरुका लागि महामारी र रिपोटिङ्ग बिषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाईन रुपमा संचालित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सहभागी पत्रकारहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । सो अबसरमा पोख्रेलले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिएका थिए । “यस्तो बेलामा जोखिम त छदैछ , त्यो भन्दा पनी रिपोटिङ्ग गर्ने बिषयबस्तु , स्थान लगायतका कुरा पहिचान गर्न पनि गा¥हो हुन्छ ।” उनले भने । “ त्यसकारण यस्तो बखतमा निकै चनाखो भएर समाचार सम्प्रेषण गर्नु पर्दछ , सत्य र तथ्य सुचना दिने कुरामा पत्रकार चुक्नुहुदैन । ” पोख्रेलले महामारीका बेलामा केही स्वार्थी समुहले पत्रकारहरुलार्इ प्रयोग गर्न सक्ने भन्दै त्यस बिषयमा सचेत हुन आग्रह गरे । करिव २ घण्टा चलेको सो कार्यक्रममा पत्रकार पोख्रेलले लकडाउनको रिपोटिङ्ग अनुभव , पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु , विपद्को बेलामा पत्रकारहरुको भुमिका , काम कर्तव्य लगायतका बिषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए । चितवन र नवलपुर जिल्लाका पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा पत्रत्रकारहरुले रिपोटिङ्ग गर्ने बिषय , अपनाउनुपर्ने सावत्रानी , पत्रकार र स्थानीय तह बिचको सम्बन्ध लगायतका बिषयमा जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाको प्रशिक्षक पोख्रेलले जवाफ दिएका थिए । सहभागी पत्रकारहरुले सो क्रममा आफ्नो आफ्नो अनुभव समेत साटासाट गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार डोलराज रानाभाटले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । “ अरु अरु बिषय बस्तुमा भुलेर बस्नु भन्दा आफ्नै बिषयमा ईन्टरनेटको सहायताले धेरै कुरा जान्ने अबसर पाईयो , यसले थप कुरा सिक्न सहयोग गरेको छ । ” रानाभाटले भने ।
    कार्यक्रमको आयोजक सस्था सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले पत्रकारहरुका लागि अनलाइन छलफल र तालिम चलाउँदा त्यो प्रभावकारी हुने ठानेर आफुहरुले संयोजन गरेको बताए । कार्यक्रममा सहभागीहरुले व्यक्त गरेको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको भन्दै बस्ताकोटीले आगामी दिनमा पनि यस्तै डिजिटल कक्षा चलाउने प्रतिबद्धता व्यक्त गरे । “पक्कै पनि हामीलाई महामारीका बेला रिपोटिङ्ग गर्दा समस्या छ , आजको कक्षाबाट केहि कुरा जान्ने र थप सहज भएको छ ।” बस्ताकोटीले भने । सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालि ६ महिना अघि स्थापना भई चितवन र नवलपुरमा केन्द्रित रहेर आफ्नो गतिबिधि संचालन गरिरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution