• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ २३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

२

मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

३

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

४

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

५

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

६

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

७

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

८

पेट्रोलियम पदार्थको मूल्य घट्यो

९

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

१०

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

११

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१२

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संरक्षणको पर्खाइमा डेढगाउँको अकला गुफा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ५, शुक्रबार (४ साल अघि)
    IMG_6414

    Advertisement

    दयाराम आचार्य
    कावासोती । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने अकला गुफाको संरक्षण र प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेको छ । नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिका –२, डेढगाउँमा रहेको अकला गुफाको संरक्षण र प्रर्वद्धन नगरिदा ओझेलमा परेको हो ।

    पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब ८० मीटर लम्बाईको रहेको छ । ८० मीटर लम्बाईको यस अकला गुफा सहजै रुपमा वार पार गर्न सकिञ्छ । गुफाको एक भागबाट अर्कोभागमा निस्किदा धेरै जसो स्थानमा उठेरै पार गर्न सकिञ्छ ।

    पर्यटनको सम्भावना बोकेको भएपनि यसको संरक्षणको भने अभाव रहेको छ । गुफाको मुख्य प्रवेश स्थानमा सहित भित्रि भागमा समेत सरसफाई हुन नसक्दा गुफासम्म पुग्ने आन्तरिक पर्यटक भित्र प्रवेश गर्न खोज्दैनन् । गुफामा वर्षाको समयमा भलपानी पस्दा पानीसँगै अन्य प्लाष्टिक जन्य फोहरहरू समेत गुफा भित्र जाने गरेको छ । यसले गुफाको सुन्दरतालाई खोसेको छ । गुफाको माथिल्लो भागबाट फोहर सहितको पानी प्रवेश गर्दा यस क्षेत्रलाई दुर्गन्धित बनाउने गरेको छ । यसको व्यवस्थापन र सरसफाईमा भने कसैको ध्यान जान सकेको छैन् । गुफा भित्र प्रवेश गर्दा अनेकौ कलात्मक आकृति देख्न सकिञ्छ । चमेराको बथान सहित गुफाको भित्रि भागको भित्तामा कलात्मक आकृतहरुले अकला गुफाको आकर्षण बढाएको छ । तर यसको संरक्षण हुन सकेको छैन् ।

    गुफाको संरक्षणको लागि अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण समिति निर्माण गरिएको छ । पर्यटकीय सम्भावना बोकेको क्षेत्र बन्न सक्ने भएकाले यसको संरक्षण र प्रर्वद्धनकालागि समिति निर्माण गरी कार्य अगाडि बढाइएको समितिका अध्यक्ष हरि सारु मगरले बताउनुभयो । जिल्लाकै महत्व पूर्ण धार्मिक स्थलको रुपमा परिचित अकलादेवी मन्दिरसँगै अकला गुफा रहेको छ ।

    अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ । अकलादेवी मन्दिरसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अकला गुफासम्म पुर्याउन सकेमात्र पनि गुफाको महत्व बढने समितिका अध्यक्ष सारु मगरले बताउनुभयो ।

    निर्माणाधिन कालिगण्डकी करिडोरसँगै यो गुफा रहेकाले भोलिका दिनमा यसको महत्व अँझै बढेर जाने अध्यक्ष सारु मगरले बताउनुभयो । यातायातको सहज पहुँच पुगेमा गुफा अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढने र जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य वन्न सक्ने उहाँले बताउनुभयो । गुफाको संरक्षणकालागि समिति मार्फत विभिन्न समयमा सरसफाईका कामहरू गर्ने गरेको अध्यक्ष सारु मगरले बताउनुभयो । तर अँझै यसको व्यवस्थापन, भित्र अँध्यारो स्थानमा बत्तीको व्यवस्था गर्न सके डेढगाउँसम्म आउनेहरुकालागि अवलोकनको प्रमुख स्थान वन्न सक्ने उहाँले बताउनुभयो । ‘गुफाको संरक्षणका लागि पहल गरिरहेका छौ, समिति मार्फत बेला बेलामा सरसफाईका काम सञ्चालन गर्ने गरेका छौ, अँझै यसलाई व्यवस्थित गरी अँध्यारो स्थानमा बक्तिको व्यवस्था गर्ने र प्रचार प्रसार गर्नेहो भने पर्यटकको लागि नयाँ गन्तव्य बन्ने थियो’ अध्यक्ष सारु मगरले भन्नुभयो–यसकालागि स्थानीय सरकार र सम्बन्धित पक्षले सहयोग पुर्उन आवश्यक रहेको छ । गुफामा पौराणिककालमा ऋषिमुनीहरुले तपस्या गरेको कथन रहेको छ । तर यसको आवश्यक खोज र अनुषन्धान भने हुन सकेको छैन् । यसको खोज तथा अनुषन्धान हुन समेत आवश्यक रहेको अध्यक्ष सारु मगरले बताउनुभयो ।

    अकला गुफा सहित अकलादेवी मन्दिरको संरक्षण तथा व्यवस्थापनकालागि डिपिआर तयार गरी केन्द्रीय योजनामा समावेश गराउने पहल गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । केन्द्र देखी प्रदेशका योजनामा समेटन पहल गरिएको उहाँले बताउनुभयो । सोही अनुसार हाल उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट रु. ४० लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । विनियोजित रकमबाट गुफाको समेत संरक्षण र प्रर्वद्धनको काम हुने उहाँले बताउनुभयो । ‘अकला गुफा पर्यटनको सम्भावना बोकेको क्षेत्र हो, यसको विकासकालागि प्रदेशबाट बजेट विनियोजन भएको छ, यसले गुफा सहित मन्दिरको संरक्षण र विकासमा काम गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । स्थानीय सरकारको रुपमा रहेको बौदिकाली गाउँपालिकाले समेत यसको संरक्षणमा योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • २

    मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • ३

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • ४

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ५

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ६

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ७

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ८

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ९

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • १०

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution