• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पूर्वाधार मार्फत ३२ वटा सडक धमाधम निर्माण हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ६, शनिबार (४ साल अघि)
    pic

    Advertisement

    दयाराम आचार्य।
    कावासोती। नवलपरासी पूर्व नवलपुरमा गण्डकी प्रदेश मार्फत सडक निर्माणका ३२ वटा योजना सञ्चालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय नवलपुरबाट हाल जिल्लाका विभिन्न स्थानमा ३२ वटा सडक निर्माणका योजना सञ्चालन भइरहेका छन् । सडक कालोपत्रे, स्तोरन्नती, नाला निर्माण सहितका योजना सञ्चालनमा रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी प्रसाद भण्डारीले बताउनुभयो ।
    गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत चारवटा ठुला योजना सञ्चालनमा रहेका छन् । निर्वाचन क्षेत्र १ को ‘क’ अन्र्तगत मुकुन्दपुर –आहले–रतनपुर –डाँडा“झेरी हुँदै बुलिङटार जाने सडक अन्र्तगत १० किलोमीटर सडक निर्माणको काम सञ्चालनमा रहेको छ । दुई वर्षभित्रमा कालोपत्रे गर्ने गरी यो सडक निर्माणको काम दु्रत गतिमा चलिरहेको छ । यस्तै १ को ‘ख’मा मुण्डे देखी कीर्तिपुरसम्म १० किलोमीटर सडक निर्माण कार्य सञ्चालनमा रहेको छ ।
    दुईको ‘क’मा मध्यविन्दु –११,स्थित क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुँदै पाल्पाको निस्दी जोडने सडक अन्र्तगत नौ किलोमीटर कालोपत्रे गर्ने गरी सडक निर्माणको काम भइरहेको छ । दुईको ‘ख’मा चोरमारा–झलबास–बसेनी–रुचाङ्ग सडक खण्डमा ६ किलोमीटर सडक निर्माणको काम सञ्चालनमा रहेको प्रमुख भण्डारीले बताउनुभयो । चारवटै सडक खण्डमा निर्माणको काम सञ्चालनमा जारिरहेको र दुई वर्ष भित्रमा कालोपत्रे गरिने उहाँले बताउनुभयो । चारवटा सडक निर्माणका योजना सम्पन्न हुदा ३५ किलोमीटर सडक कालोपत्रे हुने छ । प्रत्येक निर्वाचन क्षेत्र अन्र्तगत सडक निर्माणको काम हुदा स्थानीय समेत खुसी भएका छन् । पहाडी क्षेत्र अन्र्तगतनै चारवटा सडक स्तरोन्नती हुने भएपछि यातायात सञ्चालनमा सुविधा हुने मध्यविन्दुका स्थानीय अमर सिंह बयम्वुले बताउनुभयो । ‘पहाडी क्षेत्रको समस्या भनेकै यातायाताको हो, सडक निर्माण पछि सहजता थपिने छ’ स्थानीय बयम्वुले भन्नुभयो–पहाडका कृषि उत्पादले समेत बजार पाउने छन् ।
    चार वटा सडक मध्ये मुकुन्दपुर – आहले–रतपुर–डाँडाझेरी खण्डमा रु २४ करोड ८१ लख ७ हजार, मुण्डे –कीर्तिपुर सडक खण्डमा रु २८ करोड २३ लाख ४५ हजार लागत रहेको छ ।
    क्याम्पसचोक देखी दमार – बतासा–जलुके हुँदै पाल्पाको निस्दी जोडने सडक खण्डमा रु १२ करोड ८२ लाख १० हजार र चोरमारा –झ्यावाल सडक खण्डको रु. १४ करोड ३८ लाख ६० हजार लागत रहेको छ ।

    पूर्वाधार विकास कार्यालय मार्फत प्रदेशको वजेटमा थप २८ वटा साना सडक निर्माण कार्य जारिरहेको छ । साना योजना मार्फत १२.५ किलोमीटर सडक कालोपत्रे गरिने छ । पाँच सय मीटर ग्राभेल हुनेछ । एघार किलोमीटर सडकमा नाला निर्माण गरिने छ । चार हजार ५६ घनमीटर बराबर सडक टेवा पर्खाल लगाइने छ ।
    बन्दाबन्दीको समयमा सडक निर्माणको योजना सञ्चालनमा केही समस्या भएको भएपनी समयमै काम सम्पन्न गर्ने लक्ष अनुसार हाल आवश्यक सूरक्षाको उपाय अपनाएर निर्माणको काम सञ्चालनमा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । ‘बन्दाबन्दीले केही प्रभावित भयो,तर समयमानै सक्ने गरी हामी लागि परेका छौ’ कार्यालय प्रमुख भण्डारीले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution