• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बौदिकाली गाउँपालिका द्धारा एक वडा एक कृषि नमूना व्यवसायिक खेतीलाई प्राथमिकता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ११, बिहिबार (५ साल अघि)
    104881758_2169533229859586_8821189587959389670_n

    Advertisement

    दयाराम आचार्य ।  कावासोती। नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिकाले खानेपानी, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको दीगो विकास मार्फत आत्मनिर्भर र विकसित गाउ“पालिका निर्माण गर्ने सोचका साथ आगामि आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पाँचौ गाउ“सभामा नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले प्राकृतिक प्रकोम,कोभीड १९ लगाएतका महामारी जस्ता विषम परिस्थितिबाट गाउँपालिकावासीको रक्षालाई प्राथमिकता दिदै गाउ“पालिकाको समग्र विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।
    कोरोनाको कारण रोजगारी गुमेका तथा विदेशवाट फर्किएका युवाहरुको मागको आधारमा कृर्षी कार्यक्रम सञ्चालन गर्ने, निजी तथा सरकारी कृषि योग्य भूमिलाई बाँझो नराख्ने नीति लिने जनाइएको छ । कृषियोग्य भूमिको पूर्ण उपयोग गरेर गाउँपालिकाको माग अनुसारको उत्पादनमा वृद्धि गर्ने । गाउँपालिकाको कृषि योग्य सम्भावित स्थानहरुको पहिचान गरी एक वडा एक कृषि नमूना व्यवसायिक खेतीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा राखिएको अध्यक्ष रानाले बताउनुभयो ।
    अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन, बौदिकाली गाउँपालिका वडा नम्बर १, २, ३ र ४मा तरकारी, तथा खाद्यान्न, वडा नम्बर ५ र ६मा फलफुल साथै खाद्यँन्न र मौरी कार्यक्रमलाई जोडी दिने नीति गाउ“पालिकाले लिएको छ ।
    यस्तै दुग्ध उत्पादन र सङ्कलन केन्द्र स्थापना, अदुवा ÷अलैंञ्ची प्रशोधन केन्द्रको स्थापना, सुन्तालाको लागि चिस्यान केन्द्रको व्यवस्थापन गरिने बौदिकाली गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
    बौदिकाली गाउँपालिकामा कृषिको सम्भावना प्रचुर रहेकोले यसैलाई आधार बनाएर कृर्षी क्षेत्रमा लगानी वृद्धी गर्दै उत्पादन बढाउने योजना अनुसारको नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution