• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एन्फा नवलपुरद्धारा फुटबल खेलाडी र रेफ्रीलाई राहत प्रदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (५ साल अघि)
    IMG_20200729_144339

    Advertisement

    कावासोती । नवलपुर जिल्ला फुटबल संघले कोभिड–१९ को कारण सृजित समस्यामा परेका जिल्लाका फुटवल खेलाडी तथा रेफ्रीलाई राहत प्रदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा जिल्लाका २५ जना फुटवल खेलाडी तथा रेफ्रीलाई प्रति व्यक्ति तिन हजार रुपैयाँको दरले आज राहत रकम हस्तान्तरण गरिएको हो ।

    कोभिड–१९ का कारण सृजित अवस्थाको कारण समस्यामा परेका जिल्ला स्तरिय लिगमा सहभागी फुटबल खेलाडी र जिल्लाका रेफ्रीलाई राहत रकम हस्तान्तरण गरिएको नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनले बताउनुभयो । जिल्ला फुटबलसंघको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया मार्फत प्रत्येक खेलाडी तथा रेफ्रीलाई प्रतिव्यक्ति तिन हजार रुपैयाँका दरले जम्मा ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले समस्यामा परेका खेलाडी तथा रेफ्रीलाई जिल्ला फुटबल संघले राहत वितरण गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । खेललाई आप्mनो पेशाको रुपमा बिकास गर्न चाहाने खेलाडीहरुलाई यस किसिमको राहतले थप हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा नगर तथा जिल्ला स्तरमा हुने फुटबल खेलसंग सम्बन्धित कार्यहरुमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राहत रकम प्राप्त गरेका खेलाडीहरुले समस्याको यो समयमा जिल्ला फुटबल संघले गरेको सानो सहयोगले पनि ठुलो महत्व राख्ने भन्दै आगामी दिनमा खेलप्रति थप लगाव र प्रतिबद्ध हुन प्रेरणा मिलेको बताएका थिए । यस अघि जिल्ला फुटबल संघको कार्यालयमा बसेको कार्यसमिति बैठकले हाल कोभिड–१९ को कारण सृजित अवस्थाको कारण जिल्लाको विभिन्न स्थानमा नियमित रुपमा सञ्चालन हुने फुटबल प्रतियोगिता स्थगित रहेको अवस्थामा अबका दिनमा कसरी खेलहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जिल्ला अध्यक्ष सेतमान पुनले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution