• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा भुँइकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १८, आईतबार (५ साल अघि)
    inbound126095280254665843

    Advertisement

    ज्ञानु पंगेनी / राजु चापागाईं
    कावासाेति । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर पाँचमा उत्पादित भुँइकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित बनेका छन् ।
    लगातार परेको वर्षाका कारण बाटो अबरुद्ध बनेपछि भुँइकटहर बजारसम्म ल्याउन नपाएको किसानले गुनासो व्यक्त गरेका छन् । यस वर्ष गएका वर्षहरुमा भन्दा बढि नै भुँइकटहर उत्पादन भए पनि बजारसम्म पु¥याउन नपाउदा समस्या भएको किसान समेत रहनुभएका वडा सदस्य पदम गाहा मगरले बताउनुभयो । गाहाले बर्सेनी करीब पाँच सय गोटासम्म भुँइकटहर उत्पादन गर्दै आउनुभएको छ । उक्त भँुइकटहर बिक्री गरेर वर्षैनी करीब ५०/६० हजार रुपैँया आम्दानी हुने गरेको गाहाले बताउनुभयो ।

    वडा नम्बर पाँच देवचुली नगरपालिकाको विकट पहाडी क्षेत्र हो । पाँच नम्बर वडामा रहेको बन्दिरपुर र कदमपुरमा भुँइकटहर उत्पादन हुन्छ । भुँइकटहरको पकेट क्षेत्रका रुपमा वडा नम्बर पाँच चिनिन्छ । अन्य उत्पादन खासै राम्रो नहुने भएकाले भुँइकटहर यहाँका बासिन्दाको मुख्य आम्दानीका रुपमा रहेको गाहाले बताउनुभयो । यहाँका करीब एक सय घर धुरीले भुँइकटहर उत्पादन गर्दै आएको गाहाले जानकारी दिनुभयो ।
    वर्षाले बाटो अबरुद्ध भएर सवारी नचल्दा किसानले भुँइकटहर डोकोमा बोकेर दलदले बजारसम्म ल्याउने गरेको गाहाले बताउनुभयो । दलदलेसम्म हिडेर आइपुग्न करीब साढे दुई घण्टा समय लाग्ने गरेको गाहाले बताउनुभयो ।
    यस्तै अर्का किसान चन्द्र वहादुर ख्याउले मगरले वर्षेनी करीब २ हजार गोटा भुँइकटहर उत्पादन गर्दै आउनुभएको छ । उहाँले करीब डेढ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । वर्षेनी जसो बाटोको समस्याका कारण समयमा भुँइकटहर बजारसम्म पु¥याउन नपाउदा घाटा ब्यहोर्नु पर्ने मगरले गुनासो गर्नुभयो । कच्ची बाटो भएका कारण ठाउठाउमा पहिरो खसेर बाटो अबरुद्ध हुँदा सवारीमा ढुवानी गर्न नपाएको उहाँले बताउनुभयो । ‘भुँइकटहर डोकोमा बोकेर हिडेरै दलदलेसम्म पु¥याउन पर्छ नभए पाखामै कुहिएर खेर जान्छ । दलदले पुग्न दुईतिन घण्टा लाग्छ । बजारमा पनि दिनभर डुलेर बेच्नु पर्छ । थोकमा दिए सस्तोमा दिनुपर्यो डोकोमा धेरै अट्दैन पर्ता नै पर्दैन । साह्रो दुःख हुन्छ । ’ मगरले भन्नुभयो । सवारीमा ल्याउन पाए एकैपटकमा धेरै ल्याएर थोकमै दिएर जादा सजिलो पनि हुने र नाफा पनि हुने मगरले बताउनुभयो ।
    अर्का किसान याम बहादुर बाचेको पनि गुनासो उहि छ । उत्पादित भुँइकटहर बजासम्म ल्याउन सहज भएमा समयमै बिक्री भई आम्दानी राम्रो हुने कुहिएर खेर नजाने उहाँको भनाई छ । बाचेले पनि करीब २ हजार गोटा भुँइकटहर उत्पादन गर्दै आएको बताउनुभयो । वर्षाको समयमा डोकोमा बोकर हिड्दा समेत बाटामा कतै पहिरो जान्छ कि? रुख ढलेर लाग्छ कि? भन्ने त्रासै त्रासमा हिड्नुपर्ने बाचेले बताउनुभयो ।
    वडामा पुग्ने बाटोको ठाउँ ठाउँमा पहिरो गएकोले सो पहिरोलाई सफा गर्न र उत्पादित भुँइकटहरलाई बजारसम्म पु¥याउनका लागि पहल भैरहेको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिव सापकोटाले बताउनुभयो । वडा नम्बर पाँच पहाडी क्षेत्र भएकाले हरेक वर्षाको समयमा बाटोको कारणले जनजीवन प्रभावित हुने गरेको र सो ठाउँमा उत्पादित कृषिजन्य सामाग्री ढुवानीमा समस्या हुने गरेको अध्यक्ष सापकोटाको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution