• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरकाेे सिडियो पंगेनीद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १०, शनिबार (५ साल अघि)
    inbound4690645971239690019

    Advertisement

    चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आज मध्यविन्दु नगरपालिका–८ मा गिरुवारी खोलाले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्नु भएको छ ।
    गिरुवारी खोला पुलको उत्तर तर्फ खोलाले गरेको कटान क्षेत्रको उहाँले स्थलगत अनुगमन गर्नु भएको हो । खोलाले सो स्थानमा रहेको देवचुली कंक्रिट र आसपासका स्थानीयको जमिन कटान गरेको छ ।
    कटानको अवस्था र क्षतिको विवरण संकलनको लागि प्रमुख जिल्ला अधिकारी पंगेनी सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको हो । उहाँसंगै सुरक्षा निकाय, स्थानीय तह, राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    खेती योग्य जमिन र देवचुली कंक्रिट उद्योगको केही भौतिक संरचना खोलाले बगाएको टोलिमा सहभागि नेकपा नवलपुर कार्यालय सदस्य भिमलाल अधिकारीले जानकारी दिनुभयो ।
    सो क्षेत्रका स्थानीय तारापति भट्टराईको दश कठ्ठा जमिनमा अहिले खोला बगेको छ । उहाँको दश कठ्ठा जमिन मध्ये ६ कठ्ठा जमिन यस अघिका वर्षहरुमा नै खोलाले कटान गरेको थियो । यसवर्ष बाँकी रहेको जमिन धानबाली सहित बाढीले कटान गरेको हो । उहाँको जमिन कटान गरेर खोलाले उहाँको भन्दा पछाडी साँध जोडिएका अमर सिं रोक्का र पूर्ण बहादुर खत्रीको तिन–तिन कठ्ठा जमिन समेत कटान गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँहरु सहित अन्य स्थानीयहरुको समेत धानबालीलाई खोलाले नष्ट गरेको उहाँले बताउनुभयो ।
    बुधबार र बिहिबार परेको अविरल वर्षाको कारण गिरुवारी खोलामा आएको बाढीले खोला तटीय क्षेत्रमा जमिन कटान सहित डुवान गरेको छ । शुक्रबार समेत प्रमुख जिल्ला अधिकारी पंगेनीले सो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको थियो । उहाँले शुक्रबार मध्यविन्दु– ६, ८ र १५ मा खोलाले पुर्याएको क्षतिको अनुगमन गर्नु भएको थियो । खोलाले मध्यविन्दु–८को रानीटार र मध्यविन्दु–७ तम्सरिया जोडेने निर्माणधिन झलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution