• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रदेश सभा सदस्य श्रेष्ठद्वारा मध्यविन्दु नगरपालिकाको बाढी प्रभावित क्षेत्रको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन ११, आईतबार (५ साल अघि)
    inbound5155774726948572414

    Advertisement

    चाेरमारा । गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका–८ मा गिरुवारी खोलाले पु¥याएको क्षतिको स्थलगत अनुगमन गर्नु भएको छ ।
    सो क्षेत्रको सिन्कीपन्ना बाँध र गिरुवारी खोला पुलको उत्तर तर्फ खोलाले गरेको कटान क्षेत्रको उहाँले स्थलगत अनुगमन गर्नु भएको हो । खोलाले सो स्थानमा रहेको देवचुली कंक्रिट र आसपासका स्थानीयको जमिन कटान गरेको छ । त्यस्तै बाँधमा क्षति पु¥याउदा सिचाईंमा समस्या भएको छ ।
    कटानको अवस्था र क्षतिको विवरण संकलनको लागि प्रदेश शासंद सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको हो । उहाँसंगै स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो क्रममा उहाँले सो क्षेत्रमा पुगेको क्षतिको न्यूनिकरणको लागि गण्डक प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोगको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो । अनुगमनमा नेकपा नवलपुरका कार्यालय सदस्य भिमलाल अधिकारी, नेकपा नवलपुरका जिल्ला कमिटी सदस्य बाबुराम पाण्डे, मध्यविन्दु–८ का वडा अध्यक्ष परशुराम महतो लगायतको उपस्थिति रहेको थियो ।


    त्यस्तै उहाँले आज नै मध्यविन्दु–८ मा रहेको राधास्वामी संत्संग्को समेत अनुगमन गर्नु भएको थियो ।
    बुधबार र बिहिबार परेको अविरल वर्षाको कारण गिरुवारी खोलामा आएको बाढीले खोला तटीय क्षेत्रमा जमिन कटान सहित डुवान गरेको छ । खोलाले मध्यविन्दु–८को रानीटार र मध्यविन्दु–७ तम्सरिया जोडेने निर्माणधिन झलुङ्गे पुलमा समेत क्षति पुगेको छ । यस अघि शनिबार नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले समेत सो क्षेत्रको अनुगमन गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution