• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने सडक दुईतर्फी सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १२, सोमबार (४ साल अघि)
    inbound2017704645508663940

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्ने खण्डमा गएको पहिरो हटाउने काम सकिएपछि राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ ।
    सोमबार दिउसो साढे चार बजेबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो । पाँच दिन अगाडी दाउन्नेमा पहिरो जादाँ राजमार्ग अवरुद्ध भएको थियो । केही स्थानको पहिरो हटाएर एकतर्फी राजमार्ग सञ्चालन गर्दै आएकोमा आजबाट दुईतर्फी नै सबारी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिकास बमले बताउनुभयो ।
    अविरल वर्षपछि असोज ७ गते बुधबार राती दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिक पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । बुधबार र बिहिबार परेको वर्षाले दाउन्ने खण्डको बिभिन्न स्थानमा पहिरो खस्दा राजमार्गमा सवारी सञ्चालनमा समस्या भएको थियो । पश्चिम तर्फबाट आउने हजारौं यात्रुहरु बर्दघाट चिसापानी र पूर्वबाट जाने यात्रुहरु दुम्किबास अरुणखोला क्षेत्रमा अलपत्र परेका थिए । बिहिबारबाट नै राजमार्ग एकतर्फी सञ्चालन गरिएको भएपनि ठाउँठाउँमा पहिरो खस्दा नियमित सवारी सञ्चालनमा समस्या हुदै आएको थियो ।
    आज राजमार्गको सबै पहिरो हटाउने काम सकिएपछि राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो । पहिरोले केही दिन अगाडी दाउन्नेमा बगाएको गाडी समेत आज निकाल्ने काम सकिएको इन्स्पेक्टर बमले बताउनुभयो ।
    पहिरोको कारण जाममा परेका यात्रुहरुले १५ किलोमिटर दाउन्ने खण्डको दुरी पार गर्न १७ घण्टा सम्म समय लागेको बताएका थिए । अहिले राजमार्ग दुई तर्फी सञ्चालनमा आएपछि क्रमिक रुपमा दुम्किबास र बर्दघाटमा रोक्किएका सवारीहरु गन्तव्य तर्फ प्रस्थान गर्न थालेका छन् । लामो जाम रहेको कारण सामान्य अवस्थामा सवारी सञ्चालन आज राती सम्ममा हुन सक्ने अनुमान रहेको छ ।
    दुईतर्फी सवारी सञ्चालन हुदा एक सवारीले अर्को सवारी उछिन्न खोज्दा फेरी जाम लाग्न सक्ने भएकाले राजमार्गको दुई तर्फको क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।
    दाउन्ने खण्डमा पहिरो हटाएर तत्काल सवारी दुईतर्फी सञ्चालन भएपनि राजमार्गमा रहेका हिलो र धुलोको कारण यात्रुहरुले सास्ती खेप्नु परेको बताएका छन् । त्यस्तै राजमार्गको सो खण्डमा पहिरो जोखिम उच्च रहेका भन्दै हुन सक्ने अवरोधलाई हटाउन पूर्व तयारी अवस्था रहनुपर्ने उनिहरुको भनाईछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution