• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गिट्टी–बालुवा चोरी गर्ने १७ ट्याक्टर प्रहरी नियन्त्रणमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १५, बिहिबार (५ साल अघि)
    inbound90452765445672804

    Advertisement

    चोरमारा । इलाका प्रहरी कार्यालय दुम्किबास नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बुधबार राती जिल्लाको विनयी खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी गर्ने १४ ट्याक्टर र तिन वटा ट्रली नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा स्थित विनयी खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा बुधबार राती प्रहरीले १४ वटा ट्रली सहितको ट्याक्टर र थप तिन वटा ट्याक्टरको ट्रली नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुम्किबास नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर बिकास बमले बताउनुभयो ।
    विनयी खोलामा ठुलो परिमाणमा खोलाजन्य पदार्थ चोरी निकासी भइरहेको सुचनाको आधारमा सो क्षेत्र पुगेको प्रहरी टोलिले ना.७ त ७७१, लु.४ त ३४१६, लु.४ त ५२५६, लु.४ त २२३८, लु.३ त ६३, लु ३ त ८५७६, लु ४ त १८५५, ना. ६ त ९०५८, ना.६ त २५२५, लु.४ त २७२६ को ट्याक्टर नियन्त्रणमा लिएको हो । त्यस्तै नम्बर राख्न बाँकी रहेको नयाँ एक वटा, नम्वर मेटिएको तिन र ट्रयाक्टरको पछाडीको ट्रली तिन गरी जम्मा १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको बमले बताउनुभयो ।
    १४ वटा ट्याक्टर खोलामा अवैध निकासी गर्नका लागि भरिरहेको र थप तिन वटा ट्रली छुट्टै भरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । केही ट्याक्टरले दुई वटा ट्रलीमा अवैध निकासी समेत गरिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सुचना अधिकारी डिएसपी मोहन बहादुर खाँणले बताउनुभयो । एक ट्रली खोलामा र एक ट्रली ट्याक्टरमा राखेर अवैध निकासी गरिरहेको समेत पाइएको उहाँले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको ति ट्याक्टहरुलाई आवश्यक कारवाहीको लागि विनयीत्रिवेणी गाउँपालिका पठाउने छ ।
    अवैध निकासीमा संलग्न ट्याक्टरहरुलाई नियम अनुसार कारवाही गरिने विनयीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्योती कोइरालाले बताउनुभयो । पहिलो पटक नियन्त्रणमा लिएका ट्याक्टरलाई प्रति ट्याक्टर १५ हजार रुपैया जरिवाना लाग्नेछ । त्यस्तै दोस्रो पटक नियन्त्रणमा लिएका ट्याक्टरलाई २५ हजार रुपैया जरिवाना लाग्ने कोइरालाले बताउनुभयो ।
    प्रहरी कार्यालयबाट जरिवानाको लागि पत्र प्राप्त भएपछि स्थानीय तहले जरिवाना संकलन गर्नेछ । जरिवाना गाउँपालिकामा जम्मा गरेको भौचरको आधारमा मात्रै नियन्त्रणमा लिएका ट्याक्टर छाडिने इन्स्पेक्टर बमले बताउनुभयो ।
    जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा प्रहरी उपरिक्षक एसपी प्रकाश मल्ल आएपछि प्रहरीले जिल्लाको बिभिन्न खोलाहरु हुदै आएको चोरी निकासीलाई नियन्त्रणमा क्रियाशिलता देखाएको छ । यसअघि जिल्लाको विभिन्न स्थानमा रहेका खोलाहरुबाट प्रहरीकै मिलिमतोमा नदीजन्य पदार्थको अवैध निकासी हुदै आएको आरोप लाग्ने गरेको थियो । तर जिल्ला प्रहरी प्रमुखको रुपमा मल्ल आएपछि जिल्लाको बिभिन्न स्थानमा रहेका खोलाहरुबाट हुने अवैध निकासी रोक्न प्रहरीले क्रियाशिलता देखाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution