• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १८, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दोहन गर्नेबाट १३ लाख २० हजार राजश्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १८, आईतबार (४ साल अघि)
    inbound1409600865667525701

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले विभिन्न खोलाहरुबाट अवैधरुपमा गिट्टी, बालुवा निकासी गर्नेबाट जरिवाना स्वरुप साढे दुई महिनामा रु १३ लाख २० हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो साढे दुई महिनामा खोला दोहन गर्नेहरुबाट गाउँपालिकाले सो रकम राजश्व संकलन गरेको हो ।
    साउन १ गते देखि असोज १५ गते सम्म गाउँपालिकाले विनयी खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा निकासी गर्ने ८२ वटा ट्याक्टर प्रहरीको सहायतामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासको सहायतामा पक्राउ गरिएका ८२ मध्य नौं वटा ट्याक्टरहरु पटके परेका छन् ।
    गाउँपालिकाले पहिलो पटक खोला दोहन गर्ने प्रति ट्याक्टरबाट रु १५ हजारका जरिवाना असुल्छ । दोस्रो पटक पक्राउ गरिएका पटके परेका ट्याक्टरबाट रु २५ हजार जरिवाना असुल्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्योती अर्यालले बताउनुभयो ।
    विनयी त्रिवेणी गाउँपालिकामा रहेको विनयी खोलाबाट अत्याधिक रुपमा गिट्टी, बालुवाको अवैध निकासी हुने गरेको छ । गत बिहिबार मात्रै अवैध रुपमा गिट्टी बालुवा निकासी गरिरहेको अवस्थामा प्रहरीले १४ वटा ट्याक्टर र ३ वटा ट्रली पक्राउ गरेको थियो ।
    अवैध निकासी रोक्नका लागि स्थानीय तहले प्रक्राउ गर्न सहायता गर्ने प्रहरीलाई २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेको छ । यो अवधिमा रु दुई लाख ६४ हजार प्रहरीलाई प्रोत्साहन भत्ता दिएको अर्यालले बताउनुभयो ।
    गाउँपालिकाले उपलब्ध गराउने प्रोत्साहन भत्ता आन्तरिक कार्यालय व्यवस्थापनमा खर्च गरिने इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक इन्स्पेक्टर बिकास बमले बताउनुभयो । यो अवधिमा गाउँपालिकाबाट प्राप्त प्रोत्साहन भत्ताबाट कार्यालयमा पानीको व्यवस्थापन, आरो निर्माण, खेलकुद सामाग्री सहित खेलकुद पोशाक, कार्यालय परिसर रंगरोगनमा खर्च गरिएको उहाँले बताउनुभयो ।
    असार देखि भदौ सम्म खोलाबाट नदी जन्य पदार्थ निकाल्न पाईदैन जसको कारण यो समयमा बढी चोरी निकासी हुने गरेको छ । खोला ठेक्का समयमा नलाग्दा पनि चोरी निकासी बढी हुने गरेको छ । लकडाउनको कारण यो वर्ष खोला ठेक्का प्रक्रियामा केही ढिलाई भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभयो । यस वर्ष खोला ठेक्काको लागि वातावरणीय प्रभाव मुल्यांकनको लागि सुचना आह्वान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मुल्यांकन पछि खोला टेण्डर प्रक्रिया शुरु हुने अर्यालले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution