• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी उपत्यकालाई शहरको रूपमा विकास गरौं : यूवा नेता गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक २२, शनिबार (५ साल अघि)
    inbound2235847829061126034

    Advertisement

    कावासोती । नेपाल कम्युनिस्ट पार्टीका यूवा नेता विद्रोही गिरीले कालीगण्डकी नदी किनारको उपत्यकालाई सुन्दर शहरको रूपमा विकास गर्नु पर्ने अवधारणा अघि सार्नुभएको छ । नवलपुरको कावासोतीमा नवलपुरको उद्यमशिलता, विकास र सम्भावना बिषयक बहस कार्यक्रममा उहाँले यस्तो अवधारणा अघि सार्नु भएको हो । सुन्दर नवलपुर हुनका लागि पहिलो सर्त सुन्दर बुलिङटार हुन जरूरी भएकाले नवलपुरको कालीगण्डकी तटिय क्षेत्रको दीगो विकास पहिलो हुनुपर्छ यूवा नेता गिरीले भन्नुभयो – “देवघाट देखि रामपुर चापकोट हुँदै राम्दी सम्मको कालीगण्डकी तटिय क्षेत्रलाई कालीगण्डकी उपत्यका घोषणा गरि यहाँका स्थानीय तहले एकीकृत रूपमा विकासको मोडेल शुरू गर्नु पर्छ ।”
    नवलपुरको त्रिवेणी देखि पुर्व गैंडाकोट सम्म औद्योगिक क्षेत्रको रूपमा विकास हुँदै जाने भएकाले मानव शहरको रूपमा कालीगण्डकी उपत्यकाको बिकासमा लाग्नु पर्ने उहाँले जोडदिनुभयो । कालीगण्डकी नदी मात्र नभई सभ्यता समेत भएकाले यसको विकासमा नवलपुरका बुलिङटार, बौदीकाली गाउँपालिका , तनहुँका देवघाट, रिसिङ, घिरिङ गाउँपालिका , पाल्पा र स्याङ्जाका नदी तटका स्थानीय तहले अब नयाँ शहरको अवधारणालाई अगाडि बढाउनु पर्नेमा उहाँको जोड रहेकोछ ।
    जनसंख्या , भौगौलिक अबस्था ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक रूपमा यो ठाउँ महत्त्वपूर्ण रहेको छ ।
    कृषि उर्वर भूमी, मनोरम फाँटहरू नदी र खोला नालाहरू प्रशस्त रहेकाले यहाँको प्राकृतिक सम्पदाको संरक्षण गर्दै विकासलाई अगाडि बढाउनु पर्छ युवा नेता गिरीले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution