• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास ।

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार (४ साल अघि)

    Advertisement

    दयाराम आचार्य  ।कावासोती।  जिल्लामा सोमबार एकै दिन तीन वटा अस्पतालको शिलान्यास गरिएको छ । नवलपुरमा बौदिकाली गाउँपालिका, गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको बौदिकालीमा रकुवा प्राथामिक स्वास्थ्य केन्द्र,देवचुलीको दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्र र गैंडाकोटमा रहेको पितौजीघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गरिएको हो ।

    पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिकाको वडा नम्बर २ डेढगाउँको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । देशै भरि ३ सय ९६ वडा अस्पताल शिलान्यास गर्ने क्रममा बौदिकालीमा समेत १५ शय्याको अस्पतालको शिलान्यास गरिएको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल शिलान्यास गरिएको हो ।

    बौदिकालीमा अस्पतालको आज गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले शिलान्यास गर्नुभएको छ । अस्पताल शिलान्यास गर्दै अध्यक्ष रानाले अस्पताल निर्माणले पहाडी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवालिन सहजता हुने बताउनुभयो ।

    बौदिकालीमा अस्पताल निर्माणकालागि ३ करोड २३ लाख रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भने ३० लाख विनियोजन गरिएको छ । शिलान्यास गरिएको अस्पताल दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । पहाडी क्षेत्रकालागि अस्पताल निर्माण हुनु महत्वपूर्ण कुरा भएको भन्दै दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी आफूहरू लागि पर्ने उहाँले बताउनुभयो । जति सक्दो चाडो अस्पतालबाट आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले निर्माणको कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो । भवन निर्माणको लागि आवश्यक प्रक्रिया गाउँपालिकाले सुरु गरिहाल्ने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।

    शिलान्यास कार्यक्रमको अध्यक्षता रकुवा प्राथामिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एँव वडा अध्यक्ष बाल प्रसाद ठाडाले गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा नेकपा बौदिकालीका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, नेपाली कांग्रेस गाउँपालिका सभापति भानु ओझा लगाएत विभिन्न व्यत्तित्वको उपस्थितिरहेको थियो ।

    १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution