• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    छ महिनामा सवारी दुर्घटना: २३ जनाले ज्यान गुमाए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ११, आईतबार (५ साल अघि)
    inbound610136934883070908

    Advertisement

    कावासोती ।नवलपरासी पूर्व ( नवलपुरमा ) चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा सवारी दुर्घटनामा परि २३ जनाले ज्यान गुमाएका छन् ।
    पछिल्लो ६ महिना साउनदेखि पुष मसान्तसम्ममा जिल्लामा भएको ८० सवारी दुर्घटनमा परि २३ जनाले ज्यान गुमाएका हुन । ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष २१ जना छन् । भने, महिला एक जना र एक जना बालक हुन् ।
    दुर्घटनामा परि गम्भिर घाईते हुनेमा ७८ जना छन् भने, सामान्य घाईते हुनेको संख्या ४७ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्कमा उल्लेख छ । गम्भिर घाईते हुनेमा सबैभन्दा बढि पुरुषको संख्या ५६ रहेको छ । महिलाको संख्या १४ र बालबालिकाको संख्या ८ रहेको छ । यस्तै सामान्य घाईते हुनेमा पुरुषको संख्या ३३ छ । महिलाको संख्या ६ र बालबालिकाको संख्या ८ रहेको छ ।

    यहाँ हुने सवारी दुर्घटनामा सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रुमुख मुनेन्द्र थापाले जानकारी दिनुभयो । नवलपुर गण्डकी प्रदेशकै अत्याधिक दुर्घटना हुने जिल्ला मध्ये पर्दछ । नवलपुरमा बढि दुर्घटना हुनुको मुख्य कारण सडकको अवस्था रहेको जिल्ला कार्यालय प्रमुख थापा बताउनुहुन्छ । नवलपुर क्षेत्रमा ७७ किलोमिटर लामो राजमार्ग पर्दछ । राजमार्ग लामो दुरीको भएकाले पनि यहाँ बढि दुर्घटना हुने गरेको छ भने, दाउन्नेको उकालो ओरालो र साँघुरो बाटोले गर्दा पनि यस क्षेत्रमा अत्याधिक दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ । यस्तै दाउन्नेमा धेरैजसो मालवहाक ट्रक दुर्घटना हुने गरेका छन् । ट्रक उकालो चढ्ने तर ओरालोमा लोडका कारण ब्रेक फेल भएर बढि दुर्घटना हुने गरेको पाईएको थापाकोे भनाई छ ।
    मोटरसाईकल र बसले पनी घुम्तीमा ओभरट्याक गर्न खोज्दा बढि दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुँदा समेत चालकले लापरवाहि तरिकाले सवारी चलाउदा नै बढि दुर्घटना हुने गरेको उहाँको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution