• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ११, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा कोभिड विरुद्धको खोप लगाउन शुरु : डा. गोपाल खनाललाई पहिलो खोप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १४, बुधबार (४ साल अघि)
    142074351_202519911558986_5598263281671397928_n

    Advertisement

    दयाराम आचार्य
    डण्डा । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा आज देखी कोभिड -१९ विरुद्धको खोप लगाएन सुरु गरिएको छ । जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाललाई पहिलो खोप लगाउदै खोप अभियानको शुरु भएको छ । सरकारले कोभिड- १९ विरुद्धको खोप ल्याएसँगै जिल्ला जिल्लामा खोप अभियान शुरु भएको हो ।
    नवलपुरका लागि पहिलो चरणमा एक सय १७ भायल खोप आएको छ । एउटा भायलमा दश डोज हुने भएकाले एक हजार एक सय सत्तरी डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । खोप प्रयोगका क्रममा १० प्रतिशतको हाराहारीमा नष्ट हुन सक्ने भएकाले प्राप्त खोपबाट करिब एक हजार ५० जनालाई लगाउन सकिने प्रमुख चापागाईले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेवीका, स्थानीय तहका सरसफाई कर्मी, एम्बुलेन्स तथा शव वहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।
    पहिलो चरणमा जिल्लामा खोप लगाउन नामावली टिपाउनेहरुलाई पुग्ने गरी खोप आएको छ । यस पछिको चरणमा जेष्ठ नागरिक र सूरक्षाकर्मीहरुलाई खोप लगाइने छ ।
    जिल्लामा करिब २५ सय कोभिड संक्रमित रहेका छन् जसमा सक्रिय संक्रमितको संख्या हाल करिब १० जना रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
    पहिलो चरणमा जिल्ला अस्पतालबाट खोप केन्द्र स्थापना गरी लगाउन सुरु गरिएको र यसपछि समुदाय स्तरसम्म पनि जाने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शुनिलराज गौतमले बताउनुभयो ।
    खोप परीक्षणपश्चात आएकाले यसको प्रयोगमा डराउनु नपर्ने जिल्ला अस्पतालका सुपरिटेन्डेण्ट डा. गौतमले बताउनुभयो । कुनै पनि खोपहरुमा केही सामान्य प्रभाव हुने भएपनी यस कोभिड- १९ विरुद्धको खोप प्रयोगमा कुनै खतरा नभएको र फाइदा नै धेरै भएकाले कोभिड- १९ रोकथामलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    सरकारले खोप पहिलो चरणमा खोप अभियान शुरु गरेको र थप खोप खरिद गरी सबैलाई लगाउने गरी अघि बढेको निवर्तमान सांसद तिलक महतले बताउनुभयो । यो बीचमा स्वास्थ्यर्की, सूरक्षाकर्मी, अग्रपंक्तिमा रहेर कोभीड १९ रोकथाममा भूमिका निर्वाहागर्ने सबैमा उहाँले धन्यवाद दिनुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले कोभिड- १९ रोकथाममा स्थानीय तहले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । अहिले पहिलो चरणमा खोप लगाउने क्रमसँगै छुटेका सबैलाई धैर्य गरेर बस्न आग्रह गर्नुभयो । नेपाल सरकारले ठिक समयमा कोभिड विरुद्धको खोप ल्याएको भन्दै यसको थप व्यवस्थापन सरकारले गर्दै जाने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कोभिड विरुद्धको खोप लगाउने अभियान शुरु भएपनी स्वास्थ्य सजगता अपनाउन भने छोड्न नहुने, भीडभाडमा नजाने र सरफाईमा ध्यान दिने गर व्यक्तिगत रुपमा समेत फाइदा पुग्ने बताउनुभयो ।

    पहिलो खोप लगाउनुहुने जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले यसको प्राविधिक कुरालाई ध्यानमा राखि स्वास्थ्यकर्मीहरू खोप लगाउन आफ्नो क्षेत्रमा खटिनुपर्ने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution