• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोभिड विरुद्धको खोप अभियान निरन्तर चल्छ : मन्त्री त्रिपाठी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १६, शुक्रबार (५ साल अघि)
    inbound6095809621628307843

    Advertisement

    दयाराम आचार्य 
    डण्डा। सरकारले शुरु गरेको कोभिड १९ विरुद्धको खोप अभियान निरन्तर रुपमा संचालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताउनु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालको निरीक्षणका क्रममा उहाँले खोप अभियान नरोकिने र निरन्तर रुपमा संचालन हुने बताउनु भएको हो । ‘अहिले पहिलो चरणमा खोप अभियान संचालन भईरहेकै छ, थप खोप ल्याउनेछौ’ मन्त्री त्रिपाठीले भन्नुभयो– यसलाई निरन्तर रुपमा संचालन गर्नेछौ । पहिलो चरणको खोप अभियान संचालन भईरहदा पारदर्शी ढङ्गबाट खोप खरिदको पक्रिया अगाडी बढाईने उहाँले बताउनुभयो ।
    कोभिड १९ विरुद्धको लडाई नयाँ चरणमा प्रवेश गरेको समेत उहाँले बताउनुभयो । अब कोभिडको रोकथामकालागि खोप लगाउने चरणमा प्रवेश गरेको भन्दै उहाँले अन्य स्वास्थ्य सावधानी भने कायमै राख्न आग्रह समेत गर्नुभएको छ । अझै पनि कोभिड १९ अनुसन्धानकै क्रममा रहेको छ, अझै पनि यसको संक्रमण हुने अवस्था कसरी के हुन्छ भन्ने नभएकाले उहाँले मास्क लगाउने, भिडभाडमा कम जाने लगाएतका स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।
    सरकारले उचित समयमा खोप ल्याएको बताउदै यसको प्रयोगमा कुनै आशंका नगर्न समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ । ‘कतिपय आशंका छ, नेपाली जनतामा परिक्षणकालागि खोप प्रयोग गरिएको भनेर , त्यस्तो हुदैन हामिले अन्य देशमा समेत प्रयोग भएको, र गुणस्तरीय ,प्रमाणीत खोप मात्र प्रयोग गर्छौ’ मन्त्री त्रिपाठीले भन्नुभयो । प्राप्त खोप कुनै खेर नजानी गरेर प्रयोग गर्न समेत चिकित्सकलाई उहाँले आग्रह गर्नुभयो । ‘अहिले खोप बहुमुल्य छ, कुनै खेर नजानी गरेर प्रयोग होस’ उहाँले भन्नुभयो । दक्षिण एसियामै भारत पछी नेपालले खोप अभियान संचालन गरेको समेत मन्त्री त्रिपाठीले बताउनुभयो ।
    जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुनिलराज गौतमले मन्त्री त्रिपाठी समक्ष अस्पतालको तत्कालिन अवस्था र खोप अभियानका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालका तर्फबाट मागपत्र समेत पेश गर्नुभएको छ । अस्पतलामा ३१ जनाको स्थाई दरबन्दी रहेपनि हाल जम्मा छ जनाको मात्रै स्थाई दरबन्दी रहकाले चाँडै दरबन्दीको पुर्ती गर्न , अस्पतालको थप प्रसुती सेवा विस्तारका लागि आवश्यक जनशक्ती र उपकरणको व्यवस्था गर्न , निर्माणाधिन अस्पतालको भवन निर्माणको काम सक्न थप वजेटको व्यवस्थापन गर्न माग गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गौतमले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution