• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रा.वि तहका विद्यार्थीलाई दिवा खाजाको प्रभाव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
    153536239_743865212932452_4669736647502378795_n

    Advertisement

    पबित्रा पराजुली , चोरमारा। झोलाभरि किताबकापी बोकेर लक्ष्मी आदर्श आधारभूत विद्ध्यालय पुग्ने पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– ७ अम्रसाका उत्सव ढकाललाई सधैं खाजाको चिन्ता । बजारमा पाईने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीहरुले गिज्याउँथे । अहिले उत्सव निकै खुसी हुनुहुन्छ । नत उँहालाई विद्यालयमा खाने खाजाको चिन्ता छ नत साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । उँहा र उँहाका साथीहरुले विद्यालयमा एकै खालको खाजा खानुहुन्छ ।सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ।

    मध्यविन्दु नगरपालिका–९ सिम्रनीमा रहेको चेतनशील प्राथमिक विद्यालयमा ५७ जना विद्यार्थी रहेका छन् । सिम्रनी, भिम्रनी साथै हुप्सेकोट गाउँपालीकाका पहाडि भेगका बालबालीकाहरु विद्धालयमा अध्ययन गर्न आउँदछन् । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि कक्षा छोड्ने विद्यालयवाट भाग्ने समस्या पुर्ण रुपमा हटेको चेतनशिल प्राथमिक विद्यालयका प्रधानाध्यापक लुरादेवि खाँडले बताउनुभयो ।

    गरिब परिवारका बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको छ, उहाँले भन्नुभयो दिवा खाजाले बालबालिकालाई विद्यालयमा नियमित गराउने गरेको छ र पढाउन समेत सजीलो भएको छ ।विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको मध्यविन्दु ८ तम्सरीयाका अभिभावक हुमकुमारी मुखीया कुमालले बताउनुभयो । पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा उँहाको छोरी खुसी भएको उँहाले सुनाउनुभयो । विद्धालयले खाजा दिन थालेपछि बालबालिकालाई खाजा बनाएर पठाउने समस्या हटेको र समय पनी बचेको उँहाले बताउनुभयो ।

    देशैभरी प्रावि तहका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्ध्यालमा विद्याीर्थको नियमीतता हुनेगरेको छ जसले गर्दा पठनपाठनमा सहजता हुने गरेको छ भने अभिभावक लाई पनी सहज भएको छ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । विद्यालयमा दिवा खाजा दिन थालिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन् भने, पढाईको गुणस्तर पनि सुध्रिएको शिक्षक एवम अभिभाभवकले वताएका छन् । विद्यालयमा पढाई सँगसँगै सित्तैमा खाजा खान पाएपछि प्रावि तहका विद्यार्थीहरु खुसी छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution