• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इन्द्रेणी टिम शनिवार सेन्ट जोसेफ बोर्डीङ्गमा आउदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (३ साल अघि)
    sent josef

    Advertisement

    कावासोती । लोक दोहोरीको इन्द्रेणी टिम यहि चैत्र १२ गते शनिबार नवलपुरको सेन्ट जोसेफ इंगलिस बोर्डीङ्गमा स्कुलमा आउने भएको छ । बिद्यालयले भोलिबाट सञ्चालन गर्ने सेन्ट जोसेफ आरम्भ कार्यक्रममा इन्द्रेणी टिम सहभागी हुने भएको हो ।
    “सीप , संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा , हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको स्कुलले लोक कला सँस्कृतीलाई बिद्यार्थी जीवनबाट नै सिकाउनुपर्ने भन्दै बिद्यालयले भोली बिहिबारबाट शनिवारसम्म सेन्ट जोसेफ आरम्भ कार्यक्रम सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन गरि बिद्यालयले जानकारी दिएको हो । बिद्यालयमा सञ्चालनमा रहेको शैक्षिक प्रणालीलाई परिर्वतन मात्र नभई   रुपान्तरण नै गर्नुपर्ने भन्दै बिद्यालयमा फरक प्रबृत्तिका कार्यक्रम सञ्चालन गर्न लागिएको बिद्यालयका प्रिन्सीपल कमल प्रसाद चपागाईले बताउनुभयो । सेन्ट जोसेफ आरम्भ कार्यक्रम अन्र्तगत भोलि पहिलो दिन बाल प्रतिभा कार्यक्रम र पुरस्कार बितरण हुने छ । जसमा बाल प्रतिभा कार्यक्रममा बिद्यालयका कक्षा ३ सम्मका बिद्यार्थीहरु सहभागि हुने छन् र पुरस्कार बितरणमा बिद्यालयले अन्य समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापहरुको पुरस्कार बितरण गर्ने कार्यक्रम संयोजक अनिता थापाले बताउनुभयो ।
    त्यस्तै कार्यक्रमको दोस्रो दिन शुक्रबार अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता सञ्चालन हुने कार्यक्रम सँयोजक कृष्ण रानाले बताउनुभयो ।त्यस्तै तेस्रो दिन शनिवार सेन्ट जोसेफ सँग इन्दे्रणी कार्यक्रम राखीएको छ । जसमा लोक कला सँस्कती संगै सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि गरिने पिन्सिपल चापागाईले बताउनुभयो ।

    आरम्भ कार्यक्रम अन्तरगत यसअघि  चैत ५  गते स्कुलले गाउँखाने कथा प्रतियोगिता सम्पन्न गरिसकेको छ ।  जसमा प्रथम हुनेले १५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार र तीन वटा सान्त्वना हुने  समूहलाई तीन तीन हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  १२ गते नै उक्त पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।

    ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा करिब ४ हजार मानिसहरु सहभागि रहने बिद्यालयले आकंलन गरेको छ । उक्त कार्यक्रम अबधिभर सतार नृत्य , हुडक्यौली नृत्य , राउटे  नृत्य  जस्तै अन्य ३० वटा भेषभुषा सहितका नृत्यहरु प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
    सो बिद्यालयमा अहिले ९ सय भन्दा बढि बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

     

     

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution