• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र महिनामै सम्पन्न हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
    277590941_1381196258993183_301451365672765361_n

    Advertisement

    खगेन्द्र पराजुली
    नवलपुर । नवलपुरमा टाइफाइड विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय नवलपुरले आठै पालिकाका स्वास्थ्य शाखा र पालिका स्तरीय स्वास्थ्य संस्थाका प्रमुख एवम् उपप्रमुख लक्षित खोप सम्बन्धी अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न गरेको हो ।
    नेपालमा बिरामी हुने तेस्रो कारण र अस्पताल भर्ना हुने चौथो स्थानका रुपमा रहेको टाइफाइड रोग भाइरस संक्रमणका कारण हुने रोग भएकाले सरकारले देशैभर नियन्त्रण गर्न थालेको अभियान अन्तर्गत नवलपुरमा चैत्र २४ गते देखि सुरु गरेर चैत्र मसान्तभित्र सम्पन्न गर्ने गरि पूर्व तयारी भएको जनाईएको छ ।
    १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई विद्यालयमा खोप केन्द्र शिविर बनाएर खोप लगाइने तयारी छ । बिद्यालय नजाने उमेरका बालबालिकालाई समेत स्थानीय स्वास्थ्य शाखाले तोेकेको खोप केन्द्र अर्थात पायक पर्ने विद्यालयमा तोकिएको समयमा पुर्याएर खोप लगाउन स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाइले आग्रह गर्नुभयो ।
    विश्व स्वास्थ्य संगठनले सिफारीस गरेको टाइफाइड कन्जेकेट भ्याक्सिन जिल्लाका करिव ८० हजारदेखि ८५ हजार बालबालिकालाई दिईने कार्यालय प्रमुख चापागाइले जानकारी दिनुभयो ।
    विद्यालय परिसरबाट सेवा प्रवाह गरिने भएकाले सम्बन्धीत पालिकाको स्वास्थ्य शाखाले बिद्यालयका प्रधानाध्यापक र खोप केन्द्र विद्यालयका एक शिक्षिका समेतलाई अभिमुखीकरणमा समावेश गराएर प्रभावकारी सेवा सञ्चालन गरिने समेत जनाईएको छ ।
    सामान्य बिरामी परेका वा औषधि सेवन गरेका बालबालिकालाई खोप दिन मिल्ने भएता पनि अति ज्वरो वा दिर्घ प्रकृतिका रोगी बालबालिकालाई खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको परामर्श लिन समेत स्वास्थ्य प्रमुख चापागाइले आग्रह गरेका छन् ।
    यसपटक देशैभर अभियानका रुपमा थालिएको टाइफाइड विरुद्धको खोप आउँदो जेठदेखि १५ महिना उमेरका बालबालिकालाई नियमित रुपमा दादुरा–रुवेला विरुद्धको नियमित खोप साथमै लगाईनेछ । अन्य खोपले जस्तै सामान्य रिगँटा लाग्ने वा सामान्य ज्वरो आउने सक्ने भएपनि खोपको अन्य साईड ईफेक्ट नरहेको स्वास्थ्य प्रमुख चापागाइले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution