• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा माया फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेवा शुभारम्भ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (३ साल अघि)
    fisio threrapi foto

    Advertisement

    गंगा बिश्वकर्मा
    कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ मा माया फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेन्टरले आईतबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ । जिल्लामा यस किसिमको सेवा दिने ठाउँ नभएकाले स्थानियहरुको आवश्यकतालाई ध्यानमा राख्दै फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेवाको शुभारम्भ गरिएको सेन्टरका प्रमुख डाक्टर बिन्दु चौधरीले जानकारी दिनुभयो ।

    उक्त सेन्टरमा ढाड, कम्मर, घुडाँ,कुम, गर्धन कुरकुच्चा आदी जोर्नी तथा मांसेपसी दुखेको उपचार हुने छ । त्यस्तै हात जाम हुने, माथी लैजान नमिल्ने , अप्रेसन तथा प्लास्टर पछि जाम भएको जोर्नीहरुको समस्या नशा च्यापिएको , सुन्निएको , प्यारालाइसिस (पक्षघात), मुख बांगो हुने , बाल अपांगता महिलाको बृद्धा अबस्थामा पिसाब नरोकीने समस्या, हात खुट्टाको कमजोरी, लुलो हुने झमझमाउने पोल्ने , सिल्का हान्ने समस्याको उपचार हुने डाक्टर चौधरीले बताउनुभयो । औषधिले उपचार हुन नसकेको स्वास्थ्य समस्यालाई फिजियोथेरापीद्धारा उपचार गरिने चौधरीले बताउनुभएको हो ।
    सेन्टरको डाक्टर छबिलाल थापाले उद्घाटन गर्नु भएको हो । उहाँले जिल्लामा स्थापित स्वास्थ्य संस्थाहरुमा नयाँ पहिचान सेन्टरले स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।


    गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले फिजियोथेरापीले विभिन्न उपचारहरुबाट निको नभएका बिरामीहरुलाई सेवा प्रदान गरेको अनुभव आफुसंग समेत भएको भन्दै उहाँले नगरबासी र सिंगो जिल्ला बासीको उपचारको लागि सेन्टरले आफ्नो पहिचान स्थापित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
    शुभारम्भ कार्यक्रममा कावासोती क्षेत्रका विभिन्न समाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सेन्टर कावासोती–८ मिलनचोकमा रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution