नमुना पोष्टप्रकाशित मिति: २०८० पौष ४, बुधबार (१ साल अघि)
Advertisement
कावासोती । गैंडाको आक्रमणबाट नवलपुरमा एक जना घाईते भएका छन् । कावासोती १ स्याउली लोकाहा बस्ने ४० वर्षीय पुष्प परियारलाई आक्रमण गर्दा घाईते भएका हुन् । आज बिहान आठ बजेतिरको समयमा घर पछाडी बसेको समयमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।