• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दुम्किबासमा एकीकृत रुपमा खानेपानीको योजना अघि बढाउन आवश्यक छ :अध्यक्ष घनश्याम गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)
    411656127_1023747362252568_8466110216090880838_n

    Advertisement

    दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दुम्किबास क्षेत्रमा खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत रुपमा खानेपानीको योजना अघि बढाउन आवश्यक रहेको बताउनु भएको छ । शनिबार दुम्किबास खानेपानीको १७ औँ साधारणसभा , १० औँ अधिवेशन तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन, गुणस्तरीय बनाउन अब छुट्टा छुट्टै रुपमा नभएर एकीकृत रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।  सानो सानो रुपमा समूहगत रुपमा अघि बढ्दा ठूला योजना र कार्यक्रम गर्न असहज हुने हुँदा एकीकृत रुपमा सबै एक भएर योजना अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    दुम्किबास खानेपानी –१, जोगीकुटी, दुन्चे खोला,  दुम्किबास खानेपानी १र २ ज्यामिरे गरि सञ्चालित तीन वटा खानेपानीलाई मर्ज गरि एकीकृत रुपमा अघि बढ्न सके थप व्यवस्थित रुपमा योजनाहरू सञ्चालन गर्न सहज हुने अध्यक्ष गिरीले बताउनुभयो । उहाँले दुन्चे खोलाको पानीलाई फिल्टर गर्न अति आवश्यक रहेको साथै थप बोरिङहरु निर्माण गर्नुपर्ने आवश्यकता देखिएकाले सोही अनुसार योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । दुन्चे खोलाको पानीमा चुनको मात्रा धेरै भएकाले पाइप जाम भइरहने समस्या रहेको साथै धेरै चुन भएको पानी खान समेत उपभोक्ता बाध्य भएकोले यसको गुणस्तर वृद्धिका लागि लाग्न समेत आवश्यक रहेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाले गुणस्तरीय खानेपानी आम नागरिकलाई पुर्याउन आवश्यक पहल गर्ने समेत उहाँले बताउनुभयो । वडा नम्बर १ को समता भवनमा खानेपानीका अध्यक्ष दिलिप रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गिरीले नवनिर्मित भवनको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका वडा नम्बर १ का वडा अध्यक्ष दीपक पौडेल सहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव संगम गिरीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution